माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गौरव थापा रहस्यमय मृत्यु प्रकरण: जिल्ला प्रहरी कार्यालयमा धर्ना
माडीका माछापालक युवा गौरव थापाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो र ढीलासुस्ती भएको भन्दै मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय भरतपुरमा धर्ना दिएका छन् । माडीबाट करीब २० वटा मोटरसाइकलमा भरतपुर पुगेका मृतकका परिवार
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आगामि आर्थिक बर्षमा कम्तीमा ३० कि.मि. सडक कालोपत्रे गर्ने माडी न.पा. काे याेजना
माडी नगरपालिकाले आउँदो आर्थिक बर्षमा कम्तीमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने महात्वकांक्षी योजना सार्वजनिक गरेको छ । नगरपालिकाले सडक बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने नीति
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आकाशे पुलकाे लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलासा
चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययनका लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रकाशित गरेको चालू आर्थिक बर्ष २०७६/७७ को रातो किताबमा
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
रातो कितावमा आकाशे पुलकाे योजना बारे माडीबासीकाे सकारात्मक प्रतिक्रिया
चितवन । संघीय सरकारको रातो कितावमा निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना समावेश भएसंगै माडीबासीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर सो परियोजनामा केवल ५० लाखमात्र बजेट छुट्याइएको भन्दै कार्यान्वयमा शंका व्यक्त हुन थालेको छ।
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चि. रा.नि. भित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित
चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/७८को रातो किताबको पृष्ठ संख्या ७१ मा सो योजना सुचिकृत
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
देशभरका ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. समेत सुचिकृत
लोकप्रीय मोबाइल एप्स हाम्रो पात्रोमा अत्यधिक श्रोता सहभागिता पाउन सफल देशभरकै ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. सुचिकृत भएको छ । अनलाइनमार्फत विश्वभरका श्रोताहरुले रेडियो सुन्न प्रयोग गर्ने सो एप्समा २ हजारबढी श्रोता सहभागिता
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आशिष निर्माण सेवाले कालोपत्रे गरेकाे बाटोमा टिपर भासियाे
माडीको हुलाकी बाटोमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी आशिष निर्माण सेवाले नै पूर्वी नेपालको विराटनगरमा बनाएको कालोपत्रे बाटोमा टिपर भासिएको छ । गत सोमबार साँझ विराटनगर-१० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको राधापुरमा देखापर्याे सलहजस्तै देखिने कालो किराको झुण्ड
माडीको राधापुर गाउँमा सलहजस्तै देखिने कालो रंगको फट्याङ्ग्रा जातको किराको झुण्ड देखापरेको छ । माडी-५ राधापुर क्षेत्रमा धानखेतसंगै रहेका बुट्यान र झाडीहरुमा सो किराको झुण्डहरु देखापरेको हो । सो किराले बिरुवाको पात खाइरहेको छ
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गुणस्तरहीन सिमेन्टको प्रयोग भएको भन्दै पूर्वी माडीको रीउ नदीमा जारी पुल निर्माण कार्य रोकियाे
गुणस्तरहीन सिमेन्टको प्रयोग गरिएको भन्दै हुलाकी राजमार्ग परियोजनाका प्राविधिकले पूर्वी माडीको रीउ नदीमा जारी पुल निर्माण कार्य रोकिदिएका छन् । बर्षाका कारण भिजेर डल्ला परेको सिमेन्टको प्रयोग गरी निर्माणकार्य अगाडि बढाइरहेको भन्दै परियोजनाका तर्फबाट