माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
यसबर्ष घरभित्रै बसी तीज मनाउन माडीका नगरप्रमुख ढकालको आग्रह

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले यसबर्ष घरभित्रै बसी तीज मनाउन आग्रह गर्नुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै नगरप्रमुख ढकालले चितवनको समुदायमा कोरोना देखिइसकेको अवस्थामा छोरीबुहारीहरुलाई घरभित्रै तीज मनाउन अनुरोध गर्नुभएको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
लकडाउनसंगै रोकिएको माडीको हुलाकी सडक कालोपत्रे पुनः सुचारु हुँदै

लकडाउन सुरु भएदेखि रोकिएको माडीको हुलाकी सडक कालोपत्रे परियोजना पुनः सुचारु हुन लागेको छ । कालोपत्रेका आवश्यक मालसामान बोक्ने ट्रिपरहरु आइपुगेको र प्राविधिकहरु भोलि बिहीबार साँझसम्म माडी आइपुग्ने आशिष निर्माण सेवाका इञ्जिनियर रोहित भट्टराईले

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘सेल्फ क्वारेन्टाइन’मा

पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ । उहाँ परिवार र सचिवालयका सदस्यहरुसहित खुमलटारस्थित निवासमा केहि दिनयता सेल्फ क्वारेन्टाइनमा बस्नुभएको हो । माडी क्षेत्रका सांसद समेत रहनुभएका

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
समुदायमा कोरोना संक्रमण पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’

समुदायमा कोरोना संक्रमण भए-नभएको पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’ गर्न लागिएको छ । नगर स्वास्थ्य शाखाले माडीको समुदायमा ज्यादा भीडभाड हुनेगरेका कम्तीमा १० स्थानहरुमा कम्युनिटी टेस्टिङ अर्थात समुदायस्तरमा कोरोना संक्रमण जाँच गर्न लागेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाँदरझुला: आधा दशक लामो आन्दोलन, तर उपलब्धी शुन्य (भिडियो सहित)

बाँदरझुला सुकुम्बासी संघर्ष समितिले बस्ती व्यवस्थापनको माग राखी आन्दोलन सुरु गरेको आधा दशक वितिसक्दा पनि समस्या समाधानको सुरुवात समेत हुन सकेको छैन । बाँदरझुला बस्ती उठाउन चितवन राष्ट्रिय निकुञ्जले ३५ दिने सुचना जारी गरेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रधानमन्त्रीसंगको भेटमा प्रचण्डलाई सहभागी नगराएको भन्दै फेसबुकमा विवाद

प्रधानमन्त्रीसंगको भेटमा माडीका निर्वाचित साँसद पुष्पकमल दाहाल प्रचण्ड तथा प्रचण्ड निकट नेतागणलाई सहभागी नगराएको भन्दै सामाजिक सञ्जालमा विवाद देखिएको छ । प्रधानमन्त्रीसंग भेट्न बालुवाटार पुगेको प्रतिनिधीमण्डलमा माडीका निर्वाचित सांसद तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड,

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या राख्न प्रधानमन्त्री ओलीको सुझाव

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका बनाउन सुझाव दिनुभएको छ । माडीको प्रतिनिधीमण्डलसंग बालुवाटारमा भेट सम्वाद गर्दै प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि नेपालको माडी क्षेत्र नै भएकोमा कुनै शंका

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘रामको जन्मस्थान माडीको अयोध्यापुरी नै’ : प्रधानमन्त्री ओली

माडीको प्रतिनिधीमण्डलसंग कुराकानी गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेकोमा कुनै शंका नरहेको बताउनुभएको छ । अयोध्याको बिषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाउनुहुँदा काठमाडौं पुगेको नगरप्रमुख ढकाल नेतृत्वको टोलीसंग लामो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री ओलीसंग भेटघाटका नगरप्रमुखको नेतृत्वमा माडीको टोली काठमाडौंतिर

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडीको अयोध्यापुरीलाई नै वास्तविक अयोध्या क्षेत्र बताउँदै माडीको प्रनिनिधीमण्डललाई विशेष भेटघाटका लागि राजधानी बोलाउनुभएसंगै नगरप्रमुखको नेतृत्वमा एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै उपप्रमुख ताराकुमारी काजी