कल्याणपुर खानेपानी आयोजनामा प्रणालीगत सुधार, कोलिफर्मको मात्रा शुन्य
माडीको कल्याणपुर खानेपानी तथा सरसफाई आयोजनाले खानेपानी वितरण तथा प्रशोधन प्रणालीमा सुधार गरी कोलिफर्मको समस्या हटाएको छ । एक महिनाअघि सो आयोजनाको पानीमा दिसाजन्य पदार्थमा पाइने कोलिफर्म जीवाणु फेला परेको खबर स्वदेश एफ.एम.बाटसार्वजनिक भएसंगै
माडीमा विकासको गतिविधि र बाँदरझुलाको बस्ती व्यवस्थापन (विचार)
विगतको वर्षहरुमा राजनैतिक दलहरुको दैलो दैलोमा, जिल्लाका विभिन्न निकाय र केन्द्रमा समेत हारगुहार माग्न पुगेका सुकुम्बासीहरु गणतन्त्र र संघियता पछिको पहिलो अमुल्य मतले जिताएका जनप्रतिनिधीहरुको भरोसामा छन् ।
२५औं स्टार कप फुटबल प्रतियोगिता भदौ ७ देखि १७ गतेसम्म सञ्चालन हुने
हरेक बर्ष तीज पर्वको अवसर पारी माडीको बरुवास्थित स्टार स्पोर्टस् क्लबले आयोजना गर्दै आएको स्टार कप फुटबल प्रतियोगिता यसबर्ष यही भदौ ७ गतेबाट सुरुवात हुँदैछ । क्लबको २३औं बार्षिकोत्सव समेतको अवसरमा आयोजित स्टार कप
फेसबुकमा अपशव्द लेखेको अभियोगमा माडीका एक युवा व्यवसायी पक्राउ
फेसबुकमार्फत अपशव्द लेखेको अभियोगमा प्रहरीले माडीका एक युवा व्यवसायीलाई पक्राउ गरेको छ । यातायात व्यवसायी समेत रहेका माडीका युवा अर्बिन गुरुङलाई सामाजिक सञ्जालमार्फत नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल
रवि लामिछाने पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्या सम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको
दोलखाबाट आएर माडीमा व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल
दोलखाबाट आएर माडीको कृष्णनगरमा एक युवाले व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल सुरु गरेका छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-६, नागदिङ निवासी २४ बर्षीय युवा धर्मेन्द्र तामाङले माडीमै पहिलोपटक व्यवसायिक टर्कीपालनसंगै लोकल कुखुरा र
माडी क्याम्पसले गरेको शुल्क बृद्धिप्रति विद्यार्थी संगठनहरुको बिरोध
माडी क्याम्पसले स्नातक तहको भर्ना शुल्कमा गरेको शुल्क बृद्धिको क्याम्पसका विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् । क्याम्पसले हालै भर्ना शुल्कमा रु २,०००/- थप गरेको भन्दै माडी अखिल (क्रान्तिकारी) र नेविसंघ माडी क्याम्पस ईकाइ समितिले
आरोपी त्रयलाई हिरासत मै राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थप
पत्रकार रवि लामिछाने सहित तीनै जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ । म्याद थप गर्नका लागि प्रहरीले आज आरोपीत्रयलाई जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश गायत्री
पान नम्बर नलिएसम्म माडीका शिक्षक कर्मचारीहरुले तलब नपाउने
व्यक्तिगत पान नम्बर नलिएसम्म माडीका शिक्षक कर्मचारीहरुले तलब नपाउने भएका छन् । माडी नगरभित्रका शैक्षिक संस्थाहरुमा कार्यरत स्थायी, अस्थायी, करार एवं नीजि श्रोतका शिक्षक तथा विद्यालय सहयोगी र सहयोगी कार्यकर्ता सबैले व्यक्तिगत पान नम्बर