माडी (स्थानीय) खबर पोष्ट

लकडाउनको उल्लंघन गरी माडीका भित्री गाउँहरुमा मोटरसाइकल गुड्दै

चितवन । माडीको मुख्य सडकमा सुरक्षाकर्मीहरुको उपस्थिति बढेसंगै लकडाउनको उल्लंघन गरी भित्री गाउँहरुमा मोटरसाइकलहरु गुड्न थालेका छन् । मुख्य सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली परिचालित भइरहेपनि भित्री बाटोहरुमा सुरक्षा गस्ती नहुँदा

रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत भएन

आगलागी भएको स्थानमा जाने क्रममा गतसाता रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत हुन सकेको छैन । माडीको गर्दीमा परालको टौवामा भएको आगलागी निभाउन जाने क्रममा तीनपाङ्ग्रे अटोलाई बचाउन साइड च्यापेको सो

लकडाउनको उल्लंघन गर्ने सवारी साधन माडी प्रहरीको नियन्त्रणमा

लकडाउनको उल्लंघन गरी सवारी साधन चलाएका १६ वटा मोटरसाइकल, २ वटा तीनपाङ्ग्रे अटो, १ वटा टेक्टर र १ वटा बोलेर पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक बाहेक बिना काम सडकमा सवारी गुडाउने,

होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण जारी

भारत लगायतका देशहरुबाट घर फर्कीएर माडीमा होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण गरिएको छ । रोजगार र अन्य कामको सिलसिलामा प्रवासमा रहँदा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भएकाले माडीमा करीब ४ दर्जन युवाहरु

लकडाउनको समयमा चौरमा फुटबल खेलिरहेका माडीका युवाहरु कारवाहीमा

लकडाउनको समयमा चौरमा जम्मा भई फुटबल खेल्दै गरेका माडीका युवाहरुलाई ईलाका प्रहरी कार्यालय माडीले ‘कारवाही’ गरेको छ । माडी नगरपालिका वडा नं. ६, बसन्तपुरका युवाहरु बाँदरमुढे खोला छेउमा जम्मा भई फुटबल खेलिरहेको देखेपछि प्रहरीले

खाद्यजन्य पसल दिउँसो १२ देखि ४ बजेसम्म र स्वास्थ्य सेवा २४सै घण्टा खुला रहने

माडी नगरक्षेत्रमा अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल तथा पशुपंक्षी आहारको पसल हरेक दिन मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहने भएका छन् । त्यसैगरी मेडिकल, अस्पताल, दुग्धजन्य तथा पानी पसल र भेटेरिनरी औषधी पसल

मुम्बईमा रहेका १२ जना घर फर्की माडी आइपुगे, होम क्वारेन्टाइनमा बस्ने

रोजगारीका लागि भारत मुम्बईस्थित तारापुरमा प्रवासमा रहेका १२ जना घर फिर्तीस्वरुप माडी आइपुगेका छन् । माडी नगरपालिका वडा नं. ६, स्याउलीबासमा स्थायी बसोबास रहेको उनीहरु पैदल यात्रा गरी बगहीँ आइपुगेका छन् । पुरै देशभर

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षीय सन्तोष यादवको मृत्यु भएको हो । उनको ज्यान जानुको कारण भने कोरोना नभएर ‘अटो इम्युन

माडीमा नगरप्रमुखको संयोजकत्वमा कोरोना रोकथाम समन्वय समिति गठन

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि माडी नगरपालिकामा नगरप्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा नगरस्तरीय कोरोना रोकथाम समन्वय समिति गठन भएको छ । माडी नगरपालिकामा मंगलबार बिहान बसेको आकस्मिक बैठकले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम