देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले जारी मंसिरभित्रै गत आ.ब.को आयव्यय विवरण सार्वजनिक गर्ने
चितवन । माडी नगरपालिकाले जारी मंसिर महिनाभित्र गत आर्थिक बर्षको आयव्यय विवरण सार्वजनिक गर्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले मंसिर मसान्तभित्र अघिल्लो आर्थिक बर्षको आम्दानी र खर्चको विवरण सार्वजनिक गरी जारी आर्थिक बर्ष
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते
सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो । सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
यसबर्ष सोमेश्वर मा. वि. र कृष्णनगर मा. वि.लाई स्कुल बस प्रदान हुने
माडी नगरपालिकाले यसबर्ष सोमेश्वर माध्यमिक विद्यालय बरुवा र कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरलाई स्कुल बस प्रदान गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाको बैठकले जारी आर्थिक बर्षमा पश्चिमी माडीको सोमेश्वर माध्यमिक विद्यालय, माडी-१ बरुवा र
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न सघाउन विद्यालयहरुलाई अनुदान
चितवन । नगर शिक्षा शाखाले सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न माडीका तीनवटा विद्यालयहरुलाई अनुदान दिने भएको छ । विद्यालयहरुलाई उत्पादनसंग जोड्न अनुदान दिने शीर्षकमा १५ लाख रुपैंया विनियोजन रहेको छ । यस कार्यक्रम अन्तरगत
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीको बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी
माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी रहेको छ । अस्पतालमा आई.सि.यु. र भेन्टिलेटरसंगै क्याबिन सहितको सुबिधा सम्पन्न बनाउन आउँदो महिना टेण्डर प्रकाशित गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीभर करीब ९०० को संख्यामा बिपन्न परिवार आवास निर्माण हुने
चालू आर्थिक बर्षमा माडी नगरक्षेत्रभरी करीब ९०० संख्यामा बिपन्न र सुकुम्बासी परिवारको आवास निर्माण हुने भएको छ । माडी नगरपालिकाले बिपन्नताको परिचयपत्रका आधारमा तीन श्रेणीमा विभाजन गरी अति बिपन्न परिवारहरुका लागि घर बनाउने जनाएको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नयाँपिपरियाका किशोर सक्षम बरालद्वारा मेडिकल ड्रोन बनाई सफल उडान
प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आउनुएका माडी नयाँपिपरियाका किशोर सक्षम बरालले ड्रोन बनाई सफल उडान गर्नुभएको छ । बरालले मेडिकल वा अन्य सामग्रीहरु बोक्न सक्ने वा क्यामेरा जडान गरी फोटो र भिडियो
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बच्चाहरू खेल्ने क्रममा माडीको स्याउलीबासमा आगलागी, टौवा जलेर नष्ट
चितवन । माडीको स्याउलीबास गाउँमा आगलागी हुँदा घरसंगैको परालको टौवा जलेको छ । बच्चा खेल्ने क्रममा सल्केको आगोका कारण माडी-६, स्याउलीबास निवासी सुभद्रा रानाभाटको टौवा जलेको हो । दिउँसो करीब २:४५ बजे सुरु भएको