माडीमा आगामी आर्थिक बर्ष २०७७/७८ सिंचाई बर्ष
चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ लाई सिंचाई बर्षका रुपमा मनाउने जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो बर्ष सानाठूला गरी २०० भन्दा धेरै बोरिङ स्थापना
सुन्दरता बाहिरी आवरण मात्रै नभएर एक अन्तरनिहीत शक्ति, क्षमता र प्रेरणा हो : सुष्मा
चितवन । माडीमा पाँच बर्षअघि, २०७३ सालमा सञ्चालित मिस माडी-२०१६ को ताज पहिरिएपछि उदाएको नाम हो, सुष्मा गुरूङ । माडी नगरपालिका-३ की स्थायी बासिन्दा उनी हाल भरतपुरमा बस्दै आएकी छिन् । बि.सं. २०६८ सालमा
माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट प्रस्तावित
माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । यसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका
यि हुन् माडी न.पा. का ६ बुँदे प्राथमिकताका क्षेत्रहरू
माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८का लागि ६ बुँदे प्राथमिकताका क्षेत्रहरू चयन गरेको छ । नगरपालिकाले चयन गरेको प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास; शिक्षा र स्वास्थ्य; वातावरण तथा सरसफाई र बिपद व्यवस्थापन; युवा तथा खेलकुद;
माडीमा पहिलोपटक मेसिनबाट धान रोपाईं
माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी-८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन लागेको हो । धान दिवसको अवसर पारी
माडी न.पा.को पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदै
माडी नगरपालिकाको पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदैछ । माडीको बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन हुन लागेको सो नगर सभा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै
काेराेना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका माडीका सबै ६ जना डिस्चार्ज
माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका सबै ६ जना डिस्चार्ज भएका छन् । सुरुमा कोरोना विशेष अस्थायी अस्पताल र पछि भरतपुर अस्पतालमा सारिएर उपचार गरिएका माडीका १ जना
माडी गोपालनगरका युवाहरुद्वारा गाउँभर सडक बत्ती जडान
रातको समयमा सडकको अँध्यारो हटाउने प्रयासमा माडी गोपालनगरका युवाहरुले गाउँभर सडक बत्ती जडान गरेका छन् । माडी न.पा.-७, गोपालनगर र गौरीनगर टोलबासीहरुको निर्णयबाट टोल सुधार समितिको बजेटमार्फत युवाहरुले गाउँको मुख्य सडकमा रहेका हरेक पोलहरुमा
माडीका सबै वडाहरुमा विपद् व्यवस्थापन योजना बनाइने
बाढीजन्य विपद्ले सताउँदै आएको माडी नगर क्षेत्रका सबै वडाहरुमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले विपद् व्यवस्थापन योजना बनाउने भएको छ । बाढीजन्य विपद्को क्षेत्रमा क्रियाशील सो संस्थाले गतबर्ष माडी नगरपालिका वडा नं. ३, ५