माडी (स्थानीय) खबर पोष्ट

सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया

निकुञ्ज रक्षक सेनाको कुटाईबाट मृत्यु भएका पूर्वी चितवनका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया दिने सहमती भएको छ । सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् । गत साउन १ गते

कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी न.पा.द्वारा स्थायी आवासकाे व्यवस्था

चितवन राष्ट्रिय निकुञ्जद्वारा गरिएको आगजनी र ध्वंशबाट घरबार गुमाएका कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी नगरपालिकाले स्थायी आवास व्यवस्था गर्ने भएको छ । हाल कुसुमखोलामा बाँकी रहेका सबै चेपाङ घरपरिवारलाई माडी उपत्यकाभित्र स्थानान्तरण गरी स्थायी

निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुख पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानियाे

चितवन । सुकुम्बासी बस्तीमा आगो लगाउने र घर भत्काउने विवादास्पद कार्यको नेतृत्व गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानिएको छ । निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुखका रुपमा कार्यरत पन्तलाई कारवाहीस्वरुप

बस्तीमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका सुकुम्बासीहरु आक्रोशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका चेपाङ र सुकुम्बासीहरु आक्रोशित भएका छन् । निकुञ्जले शनिवार माडी-९, कुसुमखोला निवासी दाङ बहादुर प्रजा र दीप बहादुर

निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोलामा बस्तिमा आगजनी÷हात्ती लगाएर ८ वटा घरहरु भत्कायाे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको छ भने हात्ती लगाएर ८ वटा घरहरु भत्काई दिएको छ । निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको भन्दै निकुञ्जले माडी-९, कुसुमखोलामा आगजनी

ठोरीको सीता गुफा छेउको सिमाना पिल्लर भारतीय पक्षले भत्कायाे

चितवन । नेपाल भारत सीमावर्ती ठोरीको सीता गुफा छेउको सिमानामा रहेको सिमाना पिल्लर भारतीय पक्षले भत्काएको छ । सीमा पिल्लर उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको हो । सीताले तपस्या गरेको ऐतिहासिक भुमी ठोरी २ को

बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान

लव कुशको जन्मस्थल बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान

अयोध्यापुरीमा अध्ययन र उत्खननका लागि पुरातत्व विभाग सक्रिय

हाल देशव्यापी चर्चामा रहेको माडीको अयोध्यापुरी क्षेत्रमा अध्ययन र उत्खननका लागि पुरातत्व विभाग सक्रिय बनेको छ । विभागका बिज्ञहरु आउँदो एक साताभित्र माडी आइपुग्ने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । त्यसैगरी अयोध्यापुरी क्षेत्रको