माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आउँदो मंसिर २७ गते शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । देबेन्द्रपुर बजार व्यवस्थापन समिति र औषधी व्यवसायी संघ, माडी इकाई समितिको आयोजना तथा सफल फार्मेसी, देवेन्द्रपुरको व्यवस्थापनमा जगन्नाथपुरी

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-२, चितही खोला किनारमा अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते

माडी-२, चितही खोला किनारमा अटो दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् । बरुवा बजार चितही खोला नजिकबाट बसन्तपुरतर्फ आउँदै गरेको प्रदेश नं. ३-०३-००१ह ५०८ नम्बरको तीनपाङ्ग्रे अटो तीब्र गतिका कारण बिहान करीब ८

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका किशोरीहरुलाई ‘अनलाईन यौन दुर्व्यवहार र त्यसको कानुनी उपचार’ सम्बन्धी प्रशिक्षण

किशोरीहरु माथि हुनसक्ने ‘अनलाईन यौन दुर्व्यवहार’ र त्यसको कानुनी उपचार सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय माडी र चितवन सक्रिय महिला प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानको कार्यक्षेत्रभित्र

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
ॐ शान्ति कामधेनु कृषि फर्मको प्रदेशसभा सदस्य रामलाल महतोद्वारा उद्घाटन

माडी-२, सितलपुरमा स्थापित ॐ शान्ति कामधेनु कृषि फर्मको वागमती प्रदेशसभा सदस्य रामलाल महतोले उद्घाटन गर्नुभएको छ । साँसद महतोले त्यहाँ पालिएको गाई दुहेर फर्मको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा साँसद महतोले पाँच जना

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
राजतन्त्र पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन

संवैधानिक राजतन्त्र पुनर्स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन भएको छ । बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान गम्भीर नेपाली’ गाउँदै सयौंको संख्यामा एकत्रित राजावादी युवाहरुले ‘राजा आऊ देश बचाऊ’ ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राज्य कायम

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको अध्यक्षमा अस्मिता दाहाल

अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लि., माडी-८, खरकट्टाको अध्यक्षमा अस्मिता दाहाल निर्वाचित हुनुभएको छ । सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष पदका अन्य दुई प्रत्यासीहरु गंगा पोखरेल र सुमन भट्टराई तिमिल्सिनालाई

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन हुनुभएको छ । शनिवार सम्पन्न क्लबको चौथो साधारण-सभाबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समितिका उपाध्यक्षमा पदमराज गुरुङ्ग, सचिवमा सुरज गुरुङ्ग,

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
कल्याणपुर महिला साना किसान कृषि सहकारीको अध्यक्षमा यकुमाया चापागाईं

कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा यकुमाया चापागाईं निर्वाचित हुनुभएको छ । सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट, अध्यक्ष पदका अर्का प्रत्यासी कमलमाया सुवेदी गौतमलाई पराजित गर्दै चापागाईं अध्यक्षमा निर्वाचित हुनुभएको हो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिए

सहारा युथ क्लबद्वारा आयोजित सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा माडीका विभिन्न गाउँठाउँहरुबाट पुगेका बिपन्न, बृद्धबृद्धा, असहाय र अपांगहरुको सुगर, प्रेसर, थाइराइड, न्युमोनियाँ र स्त्रीरोग सम्बन्धी स्वास्थ्य