माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी मा.वि. र दिवाकर स्मृति विद्यालयबिच समायोजनबारे छलफल चल्दै

माडीकै ज्येष्ठ एवं अग्रणी शैक्षिक संस्था माडी मा.वि. र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाबिच विद्यालय समायोजनबारे छलफल चलेको छ । भौतिक दुरी आधा किलोमिटर पनि नरहेका सो विद्यालयहरुमध्ये माडी मा.वि.मा कक्षा १२ सम्म तथा दिवाकर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बनटोलीमा बोटे समुदायको आयआर्जन र आवास निर्माण गर्न कार्यक्रम चल्दै

माडी नगरपालिका ५, बनटोलीमा बसोबास गरिरहेका बिपन्न बोटे समुदायको आयआर्जन तथा जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । स्थानीय सामाजिक अगुवा प्रभानन्द तिवारीको अध्यक्षतामा बोटे समुदायको कृषि आयआर्जनका लागि

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत माडी नगर महिला समितिले परुई किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया गरेको छ । मंगलबार माडी ७, परुई खोला किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग लैंगिक हिंसा, बालविवाह

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
सगरमाथाको उचाई साविक भन्दा ८६ से.मि. बढी, अब नयाँ उचाई ८८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई साविकको भन्दा ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाई ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गर्नुभयो । सगरमाथाको नयाँ उचाई नेपाल र

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
ट्याक्टर दु्र्घटनामा गम्भीर घाइते महतोको आइ.सि.यु.मा उपचार जारी

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा गम्भीर घाइते हुनुभएकी बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतोको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा आइ.सि.यु.मा उपचार जारी छ । ७ घण्टा लगाई उहाँको निधार, नाक, ओठ, मुहारको भागको शल्यक्रिया भएको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सवारी दुर्घटना बढेसंगै माडी प्रहरीद्वारा सवारी चेकजाँच तीब्र

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र पारेको छ । प्रहरीले बिना लाइसेन्स सवारी चलाउने, लापरबाहीपूर्वक सवारी चलाउने, मादपदार्थ सेवन गरी सवारी चलाउने र तिब्र गतिमा सवारी चलाउने चालक

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
पूर्वी चितवनमा फरक–फरक सवारी दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु

पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
कोरोना कहरबिच बैकुण्ठे क्षेत्रमा बालाचतुर्दशी पर्वमा सतबीज छर्न नरोकिने

कोरोनाको कहर जारी नै रहेपनि यसबर्षको बालाचतुर्दशीमा बैकुण्ठे क्षेत्रमा सतबीज छर्ने कार्यक्रम भने नरोकिने भएको छ । हरेक बर्ष बालाचतुर्दशी पर्वको अवसर पारी माडी-८, बैकुण्ठे क्षेत्रमा सतवीज छर्ने, बैकुण्ठ स्नान गर्ने र मेला भर्ने

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र बाटोमा बढेको झाडी तत्कालै फाँड्न तरुण दल माडीको माग

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त बाटोको दुवैतर्फ बढेको झाडी तत्कालै फाँड्न नेपाल तरुण दल माडी नगर समितिले माग गरेको छ । निकुञ्जभित्र दुवैतर्फ झाडी बढेकाले दैनिक रुपमा मोटरसाइकल, साइकल तथा अन्य सवारी साधनमा आवतजावत गर्ने