माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
मानव सेवा आश्रमको उद्धार पश्चात माडीका सहयोगापेक्षी बृद्धको जीवनमा ठूलो बदलाव

दिनभर माडीभर माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारको बाँसघारीमा रात बिताउँदै आउनुभएका माडीका एक बृद्धको जीवनमा ठूलो बदलाव आएको छ । भरतपुरस्थित मानव सेवा आश्रमले उद्धार गरेपश्चात उहाँको जीवनले नयाँ मोड लिएको हो ।

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी गोल्डकपमा सहभागिताका लागि खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल

आसन्न दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागिताका लागि माडीका फुटबल खेलाडीहरु छनौट गर्न छुट्टै कार्यदल गठन भएको छ । कार्यदलमा स्टार स्पोर्टस् क्लबका अमित लामा, दियो क्लबका गोपाल काफ्ले, गौरीशंकर युवा क्लबका हेम बहादुर

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
निर्माणाधीन हुलाकी मार्ग बाँदरझुलाको मानव बस्ती हुँदै बनाउन स्थानीयबासीको माग

चितवन । माडी ९, बाँदरझुलाबासीहरुले निर्माणाधीन हुलाकी मार्ग बाँदरझुलास्थित मानव बस्ती हुँदै निर्माण गर्न माग गरेका छन् । हाल नारायणगढ माडी ठोरी हुँदै वीरगंज जोड्ने हुलाकी मार्ग निर्माण जारी रहेको सन्दर्भमा बाँदरझुलाबासीहरुले हुलाकी मार्ग

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी क्षेत्रमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ११६

माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएको छ । रुघाखोकीसहित स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा सि.एम.सी. पुगेका

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आज बालाचतुर्दशी, सतबीज छर्न बैकुण्ठ क्षेत्रमा देशैभरका भक्तजनहरुलाई स्वागत

चितवन । आज बालाचतुर्दशी पर्व, बैकुण्ठ स्नान र शतबीज छरेर मनाइँदैछ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्वदेशकर्मी सरितालाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’

स्वदेश एफ.एम.की स्टेशन म्यानेजर सरिता महतो (अपेक्षा)लाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा महतोलाई सो पुरस्कार प्रदान गरिएको हो । चितवन जिल्लामा रहेर व्यवसायिक पत्रकारिताको

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी ९, बाँदरझुलामा आगलागी, घरमा भएका सामान र पैसा जलेर नष्ट

माडी ९, बाँदरझुलास्थित एक घरमा आगलागी भएको छ । बाँदरझुलाको प्लट नं. ६, सिरुदमार गाउँमा सुब्बा चेपाङको घरमा आगलागी भएको हो । बच्चाहरुले लाइटर खेलाउने क्रममा साँझ बरीब ५:१५ देखि आगलागी सुरु भएको हो

माडी (स्थानीय) खबर पोष्ट विचार-ब्लग पोष्ट
‘चितवन राष्ट्रिय निकुञ्ज, माडीबासीको काल’ : नेत्र काफ्लेको ब्लग

यो निकुञ्जले माडिबासीलाई न त बाँच्न दियो, न त सहज मृत्यु । जङ्गल तथा संरक्षणको नाममा जागिर खाने केही जागिरेले माडीलाइ नर्क बनाउने भए । यसको मतियार माडिबासी आफै किन बन्ने ? माडिबासीले निकुन्जबाट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिका कार्यालय अब आफ्नै नवनिर्मित सुबिधासम्पन्न भवनमा

माडी नगरपालिका कार्यपालिकाको कार्यालयले आफ्नै नवनिर्मित भवनमा सरेको छ । नगरपालिका घोषणा भएको २०७३ सालदेखि बसन्तपुर बजारको केन्द्रस्थित शहीदचोकमा रहेको कार्यपालिका कार्यालय माडी ३ बसन्तपुरमै, करीब ६०० मिटरको दुरीमा, माडी माध्यमिक विद्यालयको साविकको भवन