सार्वजनिक यातायात चल्न सुचारु भएसंगै कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त
लामो तथा छोटो दुरीको सार्वजनिक यातायात चल्न सुरु भएसंगै हालसम्म सुरक्षित मानिएको माडी उपत्यकामा कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ । सरकारले लामो तथा छोटो दुरीका सवारी साधन र बजार व्यवसाय सञ्चालन
बैंकल्पिक सिकाईलाई प्रभावकारी बनाउन माडीका सबै लिडर विद्यालयहरुमा कल सेन्टर स्थापित
नियमित कक्षाहरु बन्द रहँदा बैंकल्पिक सिकाईलाई प्रभावकारी बनाउन माडीका सबै लिडर विद्यालयहरुमा कल सेन्टर स्थापना गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा विद्यालय र विद्यार्थीबिच सम्पर्क तथा सिकाई
बेस म्याटेरियल राख्दा ठूला ढुंगाहरु परेको भन्दै माडी-७मा कालोपत्रे कार्य रोकियो
कालोपत्रेका लागि बेस म्याटेरियल राख्दा ठूला ढुंगाहरु समेत परेको भन्दै माडी-७, देबेन्द्रपुरबासीहरुले बजार क्षेत्रमा कालोपत्रे कार्य रोकेका छन् । आशिष निर्माण सेवाले ढीलागरी कालोपत्रे सुचारु गरेकोमा बेस र सबबेस म्याटेरियलका रुपमा ठूला ढुंगाहरु राखेकाले
थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग संकलनको क्रम जारी
चितवन । थारु कल्याणकारिणी सभा चितवनले हालै स्थापना गरेको थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी छ । कोषको सहयोगार्थ हाल अमेरिकामा रहनुभएका भरतपुर २७ निवासी मनोज महतो र उषा
थाकस चितवनद्वारा शैक्षिक विकास अक्षयकोष स्थापित, सहयोगको क्रम उत्साहजनक
चितवन । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका पारित गरी देशविदेशमा रहेका व्यक्तिहरुलाई
अयोध्याधाम माडी ७ मा निर्माण हुनुपर्ने जिकीरसहित सो वडाबासीहरुद्वारा समिति गठन
रामसीताको भव्य मन्दिरसहितको अयोध्याधाम माडी नगरपालिका वडा नं. ७ भित्र निर्माण हुनुपर्ने जिकीरसहित सो वडाबासीहरुले एक कार्यसमिति गठन गरेका छन् । माडी नगरपालिका वडा नं. ७ मै रामको जन्म भएको आधार र प्रमाणहरु रहेको
माडीकाभित्र आइसोलेशनमा रहेका ९ जना संक्रमितहरुमध्ये ७ जनाले कोरोना जिते
माडीका नगर क्षेत्रभित्र आइसोलेशनमा रहेका ९ जना सक्रिय संक्रमितहरुमध्ये ७ जनाले कोरोना जितेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले बुधबार बिहान प्रकाशित रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका
माडी नगरपालिकाद्वारा अयोध्या खोज अनुसन्धान समितिलाई आधिकारिकता प्रदान
माडी नगरपालिकाको कार्यपालिका बैठकले अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिलाई आधिकारिकता प्रदान गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले नारदमणि पौडेल नेतृत्वको सो समितिलाई औपचारिक पहिचान गर्दै अयोध्याधाम निर्माणका लागि समितिले प्रस्ताव गरेका स्थानहरु
भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकाको उद्धार
चितवन । भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकालाई उद्धार गरी स्वदेश ल्याइएको छ । दश महिनादेखि भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जमा एक आर्केष्टा कम्पनीमा बन्धकका रुपमा काम लगाइएका माडी-९, बगहीँकी २२