दुधमा प्रतिलिटर ३ रूपैयाँ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित
माडी नगरपालिकाद्वारा दुधमा प्रतिलिटर रु ३ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित भएका छन् । त्यसैगरी साना किसान कृषि सहकारीहरुमार्फत नगरपालिकाले उपलब्ध गराएको ५ प्रतिशतको सहुलियत कृषि अनुदानबाट
माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी
माडी नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । माडी नगरपालिका वडा नं. १, ७ र ८ निवासी बर्ष १९ देखि ३६ बर्षका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको भरतपुर
रीउ नदीमा हेलिएर बेपत्ता भएका मर्दनीयाको शव भेटियाे
बाढीग्रस्त रीउ नदीमा हेलिएर बेपत्ता भएका माडी धोबाहाका रामसिंह मर्दनीयाको शव भेटिएको छ । माडी न.पा.–१, रीउ नदीको पुलबाट करीब २०० मिटर पश्चिममा डाइभर्सनको छेउमा एक शव भेटिएकोमा सो शव मर्दनीयाकै रहेको उहाँको परिवारले
मानव वस्ती जोखिममा परेपछि माडीका खोलाहरुबाट ग्राबेल निकाल्नेे नगरपालिकाकाे याेजना
माडी उपत्यकामा बग्ने खोलाहरु पुरिएर मानव वस्ती जोखिममा परिरहेको भन्दै माडी नगरपालिकाले खोलाहरुबाट ग्राबेल निकालेर विकास निर्माणमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । विशेषतः बर्षायाममा खोलामा पानीको सतह बढ्दा गाउँबस्ती र खेतबारी जलमग्न
अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थामा एक जनाकाे शव फेला
माडी-३, पौहारी गाउँस्थित मगुई नदी किनारमा अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थाको शव भेटिएको छ । कुहिएर हाडखोर मात्रै बाँकी रहेको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको हो । मगोई खोलाले बगाएर ल्याएको
सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा एकजनाको शव भेटियो
माडीको कल्याणपुर बजारदेखि सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा एकजनाको शव भेटिएको छ । रातो टिसर्ट र निलो पाइन्ट लगाएको तथा शरीरको अधिकांश भाग हिलोमा गडेको अवस्थामा शव भेटिएको हो । हिलोबाहिर शवको पाखुरा,
रीउ नदीमा हाम फालेका एकजना बेपत्ता
माडीको धोबाहामा बाढीग्रस्त रीउ नदीमा हाम फालेका एकजना बयस्क सम्पर्कबिहीन भएका छन् । माडी ३, धोबाहा निवासी अन्दाजी बर्ष ४० का रामसिंह मर्दनीया गाउँछेउमै रहेको रीउ नदीमा फाल हाली हराइरहेका हुन् । भैंसी चराउने
गौरव थापा रहस्यमय मृत्यु प्रकरण: जिल्ला प्रहरी कार्यालयमा धर्ना
माडीका माछापालक युवा गौरव थापाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो र ढीलासुस्ती भएको भन्दै मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय भरतपुरमा धर्ना दिएका छन् । माडीबाट करीब २० वटा मोटरसाइकलमा भरतपुर पुगेका मृतकका परिवार
आगामि आर्थिक बर्षमा कम्तीमा ३० कि.मि. सडक कालोपत्रे गर्ने माडी न.पा. काे याेजना
माडी नगरपालिकाले आउँदो आर्थिक बर्षमा कम्तीमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने महात्वकांक्षी योजना सार्वजनिक गरेको छ । नगरपालिकाले सडक बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने नीति