भगवान रामको जन्मस्थान र अयोध्याको सन्दर्भमा माडीमा बृहत कार्यशाला आयोजना हुने
अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको आयोजनामा माडीमा भगवान रामको जन्मस्थानको सन्दर्भमा बृहत कार्यशाला आयोजना हुने भएको छ । समितिको पहिलो बैठकले सरोकारवाला तथा विज्ञहरुसँग समन्वय गरि यथाशीघ्र सो कार्यशाला आयोजना गर्ने निर्णय गरेको
माडीको सर्बदलीय बैठकद्वारा कुसुमखोला प्रकरणको घोर निन्दा र भर्त्सना
माडीको सर्बदलीय बैठकले चितवन राष्ट्रिय निकुञ्जद्वारा कुसुमखोलामा भएको आगजनी, घर भत्काउने काम र बाली विनाशको घोर निन्दा र भर्त्सना गरेको छ । बैठकले पीडितहरुलाई उचित राहत सहित घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको पनि
निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल
निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल थालेको छ । हाल माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा परेकोमा निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य
सार्वजनिक सवारी साधनका यात्रु तथा यातायातकर्मीलाई अनिवार्य मास्क लगाउन अनुरोध
माडीमा सार्वजनिक सवारी साधनका यात्रु तथा यातायातकर्मीलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।लकडाउन हटेर सार्वजनिक सवारी साधन चल्न सुरु भएपनि कोरोना भाइरसको संक्रमण नघटेको अवस्थामा बसमा यात्रा गर्ने यात्रुहरु एवं बसका चालक
‘मानवीय त्रुटीका कारण चेपाङका घर जल्यो’: वनमन्त्री बस्नेत
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले माडीको कुसुम खोलामा मानवीय त्रुटीका कारण चेपाङका घर जलेको बताउनुभएको छ । बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कुसुम खोलामा रहेका
माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित, नगरपालिका अगाडि धर्ना (भिडियो सहित)
चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलाका सुकुम्बासी चेपाङहरूको घर भत्काएको र चेपाङ युवालाई कुटेर मारेको बिरोधमा माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित भएका छन् । बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र पौहारी
श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले गरे झुण्डिएर देहत्याग
पूर्वी माडीको प्याउलीमा श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले झुण्डिएर देहत्याग गरेका छन् । माडी-९, प्याउली निवासी अन्दाजी बर्ष ३५ का धने बि.क.ले बिहान करीब ७ बजे झुण्डिएर देहत्याग गरेका हुन् ।
सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया
निकुञ्ज रक्षक सेनाको कुटाईबाट मृत्यु भएका पूर्वी चितवनका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया दिने सहमती भएको छ । सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् । गत साउन १ गते
कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी न.पा.द्वारा स्थायी आवासकाे व्यवस्था
चितवन राष्ट्रिय निकुञ्जद्वारा गरिएको आगजनी र ध्वंशबाट घरबार गुमाएका कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी नगरपालिकाले स्थायी आवास व्यवस्था गर्ने भएको छ । हाल कुसुमखोलामा बाँकी रहेका सबै चेपाङ घरपरिवारलाई माडी उपत्यकाभित्र स्थानान्तरण गरी स्थायी