माडी (स्थानीय) खबर पोष्ट

लकडाउनका कारण ईंटाभट्टामा काम गर्ने माडीपका मजदुरहरु समस्यामा

माडीको बाँदरझुला र पर्साको ठोरीबाट ईंटाभट्टामा कामका लागि धादिङमा रहेका २९ जना मजदुरहरु लकडाउनका कारण समस्यामा परेका छन् । ठोरीका ८ जनासहित बाँदरझुलाबाट धादिङको धार्केमा रहेका उनीहरु लकडाउन खुल्ने आशामा ईंटा भट्टामै रहेकोमा लकडाउन

पेट्रोल र डिजल/मटितेलको मूल्य प्रतिलिटर १० रूपैंया घट्यो

नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक

माडीकी उपप्रमुख महतोद्वारा सुबिधाको गाडी कोरोना नियन्त्रण टिमलाई

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले आफू चढ्नेगरेको गाडी कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएको जनस्वास्थ्यको टिमलाई उपलब्ध गराउनुभएको छ । कोभिड १९को विश्वव्यापी प्रकोप माडी नगर क्षेत्रमा फैलिन नदिन दिनरात नभनी फिल्डमा खटिइरहेको जनस्वास्थ्य

गली बँदेलको आक्रमणमा परी माडीको अम्बाबासमा चारजना घाइते

जंगली बँदेलको आक्रमणमा परी माडीको अम्बाबासमा चारजना घाइते भएका छन् । एकाबिहानै ०७:३० बजे बस्तीमा बँदेल प्रवेश गरी गाउँलेहरुलाई आक्रमण गर्न थालेसंगै एकाबिहानै अम्बाबास गाउँ आतंकित भएको छ । बँदेलको आक्रमणमा परेका पूर्ण बहादुर

माडीको पाण्डवनगरस्थित एक घरमा आगलागी, घर जलेर पूर्ण क्षतीग्रस्त

माडीको पाण्डवनगर गाउँमा रहेको एक घरमा आगलागी भएको छ । माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी रतिया बोटको घरमा आगलागी भएको हो । आगलागीबाट बोटको घरमा रहेका अन्न अनाज, लत्ताकपडा, कागजपत्र लगायत सबै

लकडाउनमा खाद्यान्न सहयोगका लागि माडी न.पा.द्वारा २० लाख निकाशा

दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने बिपन्न परिवारहरु लकडाउनका कारण झनै समस्यामा परेसंगै उनीहरुलाई खाद्यान्न उपलब्ध गराउन माडी नगरपालिकाले २० लाख रुपैंया निकाशा गरेको छ । कोरोनासंग लड्न लकडाउन गरिएकोमा समस्यामा परेका परिवारलाई सघाउन

माडीमा क्वारेन्टाइन र आइसोलेशन बनाउने निर्णय कार्यान्वयन सुरू भएन

कोभिड १९ को संक्रमण नियन्त्रणको प्रयासमा माडी नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिले १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन बनाउने भनी गरेको निर्णय अझैसम्म कार्यान्वयन सुरू हुन सकेको छैन । नगर क्षेत्रमा हालसम्म

माडीका घरधनीहरु लकडाउन समयको घरभाडा मिनाहाको घोषणा गर्दै

कोरोना लकडाउनका कारण उद्योग व्यवसाय र आयआर्जनमा ठूलो असर परेको भन्दै माडीका घरधनीहरुले लकडाउन समयको घरभाडा मिनाहाको घोषणा गर्न थालेका छन् । बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बराल, रेडक्रसकर्मी भागिरथ बस्याल, उद्योग बाणिज्य

माडीको सुकुम्बासी शिविरमा आगलागी हुँदा एक बालिकाको दुखद मृत्यु

माडीको देबेन्द्रपुरस्थित सुकुम्बासी शिविरमा आगलागी हुँदा एक बालिकाको दुखद मृत्यु भएको छ । कुसुमखोलाबाट बसाइ सरी माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुरस्थित चेपाङ शिविरमा अस्थायी कच्ची आवासमा बसोबास गरिरहनुभएका रामकुमार चेपाङकी ९ बर्षीया छोरी