भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकाको उद्धार
चितवन । भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकालाई उद्धार गरी स्वदेश ल्याइएको छ । दश महिनादेखि भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जमा एक आर्केष्टा कम्पनीमा बन्धकका रुपमा काम लगाइएका माडी-९, बगहीँकी २२
धानबाली पसाउन सुरु गरेसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्न सुरु
किसानहरुको खेतमा धानबाली पसाउन सुरु गरेसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न सुरु गरेको छ । गएराती माडीको बनकट्टा बोटेटोलमा जंगली हात्ती आइपुगेसंगै गाउँलेहरु आतंकित भएका थिए ।
थारु कल्याणकारिणी सभाद्वारा कोरोना महामारीबिच चाडपर्व मनाउने छुट्टै कार्यबिधी जारी
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनले कोरोना महामारीको परिस्थितिमा चाडपर्वहरु मनाउन छुट्टै कार्यबिधी जारी गरेको छ । ‘चितोनिया थारु समुदायको चाडपर्व कार्यविधि-२०७७’ नाम दिइएको सो कार्यबिधीमा चितवनमा बसोबास गरिरहेका थारु समुदायले कोरोना महामारीको अवस्थामा
आशिष निर्माण सेवाको ट्रिपरका कारण भाँचिएको माडीको पुल सो निर्माण कम्पनीले नै मर्मत गरिदिने
माडीको हुलाकी बाटो कालोपत्रे गर्ने कार्यमा खटिएको आशिष निर्माण सेवाको ट्रिपरका कारण भाँचिएको पुल सो निर्माण कम्पनी ले नै मर्मत गरिदिने भएको छ । माडी नगरपालिका-२ लौंगाईबाट माडी-४ सिधुवा जाने बाटोमा रहेको पुल आशिष
पि.सि.आर. अनिवार्य गर्नुलाई कतिपयले गलत रुपमा बुझेको नगरप्रमुख ढकालको भनाइ
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य गरिएको बिषयलाई कतिपयले गलत रुपमा बुझेको आरोप लगाउनुभएको छ । स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले माडी बाहिरबाट आउँदा आर्थिक कारण पि.सि.आर. रिपोर्ट ल्याउन सम्भव
ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी सवारी दुर्घटनामा गम्भीर घाइते
ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । उहाँ कार्यालयको कामको सिलसिलमा बा.१ब. २२७४ नम्बरको मोटरसाइकल चढी माडीबाट काठमाडौं जाने क्रममा गत भदौ १७ गते धादिङको खानीखोलामा
आशिष निर्माण सेवाको लोडेड ट्रिपर गुड्दा माडीको एक पुल भाँचियो
आशिष निर्माण सेवाको लोडेड ट्रिपर गुड्दा कारण माडी नगरपालिका वडा नं. २, लौगाईंस्थित एकवटा पुल भाँचिएको छ । माडी २, लौगाई गाउँबाट माडी ४ सिधुवा गाउँ छिर्ने बाटोमा रहेको पुलमाथि कंक्रिट बोकेको ना. १
माडी क्षेत्रमा बजार र यातायात खुला, माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीको बैठकले माडी नगर क्षेत्रमा बजार, व्यवसाय तथा मोटरसाइकल र अटो सञ्चालन खुला गर्ने निर्णय गरेको छ । माडी नगरपालिका कार्यालयमा बसेको समितिको बैठकले भोलि भाद्र २० गते
मध्यपूर्वी माडीको चौकीडाँडा गाउँमा नेपाल टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने
मध्यपूर्वी माडीको चौकीडाँडा गाउँमा नेपाल टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने भएको छ । पूर्वी माडीका दक्षिण अयोध्यापुरी, कान्तिपुर, इन्द्रबस्ती, बाह्रघरे, सागबारी, गणेशकुञ्ज र चौकीडाँडा लगायतका गाउँमा बसोबास मोबाइलको नेटवर्क राम्रो नरहेकाले नेपाल टेलिकमले