खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी
२७ माघ, चितवन । माडी ४ मा मंगलबार देखि सुरु भएको जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी भएको छ।उदघाटन खेलमा बसन्तपुर युथ क्लबले देवेन्द्रपुर क्रिकेट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुरु
२७ माघ, चितवन । माडी नगरपालिका – १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुचारु गरिएको छ।वडा १ को कार्यालय, वाइन टु वाटर, खानेपानी उपभोक्ता समितिको ६५ लाखको संयुक्त लगानीमा
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति देखिने चट्टान भेटिएको छ
२७ माघ, चितवन । माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति जस्तै देखिने चट्टान भेटिएको छ ।हुलाकी मार्गबाट करीब ३ किलोमिटर दक्षिणतर्फ, हालै सुख्खा पहिरो गएको स्थान नजिकै परुईको एक शाखा खोल्सोमा त्यसप्रकारको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बगहीँ सेक्टर अन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ
२७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र माडीको बगहीँ सेक्टर अन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ ।केहि साता अघि नै मृत्यु भएको अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
जङ्गली हात्तीको आक्रमणबाट क्षति स्थानकाे नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन
२७ माघ, चितवन । जङ्गली हात्तीको आक्रमणबाट क्षति भएको माडी पाँचपाण्डवस्थित घरको नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । केहिदिन अगाडि माडी-१ पाण्डवनगर निवासी भुवन बि.क. को कच्ची घरको भित्ता र छानो जङ्गली
कला-साहित्य पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
विश्व हिन्दू महासंघको माडी नगर समितिले १०८ वटा चौतारीहरू निर्माण गर्ने
२७ माघ, चितवन । विश्व हिन्दू महासंघको माडी नगर समितिले नगर क्षेत्रभरी १०८ वटा चौतारीहरू निर्माण गर्ने भएको छ ।समितिको पहिलो बैठकले माडीभर १०८ वटा चौतारी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको समितिका नवनिर्वाचित
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
ईलाका प्रहरी कार्यालय माडीकाे सरसफाइ कार्यक्रम सम्पन्न
२६ माघ, चितवन । ईलाका प्रहरी कार्यालय माडीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत माडी ९ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।सोमबार माडी नगरपालिका वडा ९ स्थित गणेशकुञ्जका सडक तथा सार्वजनिक प्रतिक्षालयहरुमा सरसफाइ गरिएको ईलाका
कला-साहित्य पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान
२६ माघ, चितवन । रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान गरिएको छ ।माडी नगरपालिका ७ दिवानगर निवासी कृष्ण बहादुर कुमालले आफ्ना दिवंगत माता पिताको सम्झनामा सोमबार मन्दिर परिसर अगाडी रोचा जडान गर्नु भएको हो।
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्रारम्भिक बालशिक्षा शिक्षकहरुको क्षमता विकासका लागि तालिम सुरु
२५ माघ, चितवन । माडी नगरक्षेत्रमा कार्यरत प्रारम्भिक बालशिक्षा शिक्षकहरुको क्षमता विकासका लागि पाँचदिने तालिम सुरु भएको छ ।माडी नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखाको आयोजनामा वालविकास केन्द्रका शिक्षकहरुलाई तालिम सञ्चालन भएको हो ।