भगवान विष्णुको पूजा गरी हरिबोधनी एकादशी मनाइँदै, तर छरछरे मेला भने स्थगित
चितवन । आजसंगै भोलिपनि हरिबोधनी एकादशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने भएकाले तिथीका हिसाबले आजै एकादशी रहेपनि यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज बुधबार मनएका छन् भने
दीप प्रज्वलन गरी माडीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन सुरु
माडी नगरपालिका महिला समितिको आयोजनामा माडीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । ‘लैंगिक हिसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान
पटिहानीस्थित अम्ब्रेला स्ट्रीटमा पर्यटकहरुको आगमन बढ्दो
कोरोना कहरको कारण बन्द रहेको चितवनको पटिहानीस्थित अम्ब्रेला स्ट्रीट खुलेसंगै पर्यटकहरुको आगमन र चहलपहल बढेको छ । गत कार्तिक १५ गतेदेखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा तिहार यता दैनिक ६०० देखि ३ हजारसम्म पर्यटकहरु
कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलद्वारा माडीमा चक्लाबन्दीमा आधारित व्यवसायिक कृषि सुरु
डेनमार्कबाट कृषि विषयमा पि.एच.डी. गर्नुभएका माडी नयाँपिपरियाका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलले माडीकै खैरहनी गाउँमा चक्लाबन्दीमा आधारित व्यवसायिक खेती सुरुवात गर्नुभएको छ । डा. पोखरेलले ‘माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र (प्रा.) लि.’
माडीमा स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइँदै
माडी नगरपालिका महिला समितिले हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको नि:शुल्क स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने भएको छ । अभियानका सन्दर्भमा नि:शुल्क स्वास्थ्य वीमा गर्नुका साथै मंसिर १०
तस्करहरुले गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जभित्र स्वीप अपरेशन सुरु
तस्करहरुले एकपछि अर्को गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र विशेष सुरक्षा अभियान सुरु गरेको छ । गैंडाको चोरी शिकारका कारण संरक्षणमा चुनौती बढेसंगै निकुञ्जभित्र संवेदनशील क्षेत्रहरुमा ड्रोन र तालिम प्राप्त कुकुर समेतको उपयोग
कोरोना कहरबिच माडीमा कक्षा १२ को बार्षिक परीक्षा सञ्चालन सुरु
माडीमा दश जोड दुई कार्यक्रम सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुमा कोरोना कहरबिच कक्षा १२ को बार्षिक परीक्षा सुरु भएको छ । माडीमा माडी क्याम्पस, सोमेश्वर मा.वि., जनजीवन मा.वि. र माडी मा.वि.मा कक्षा १२ को बार्षिक
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको
माडी नगरपालिकाले जारी मंसिरभित्रै गत आ.ब.को आयव्यय विवरण सार्वजनिक गर्ने
चितवन । माडी नगरपालिकाले जारी मंसिर महिनाभित्र गत आर्थिक बर्षको आयव्यय विवरण सार्वजनिक गर्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले मंसिर मसान्तभित्र अघिल्लो आर्थिक बर्षको आम्दानी र खर्चको विवरण सार्वजनिक गरी जारी आर्थिक बर्ष