जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते
सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो । सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७
यसबर्ष सोमेश्वर मा. वि. र कृष्णनगर मा. वि.लाई स्कुल बस प्रदान हुने
माडी नगरपालिकाले यसबर्ष सोमेश्वर माध्यमिक विद्यालय बरुवा र कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरलाई स्कुल बस प्रदान गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाको बैठकले जारी आर्थिक बर्षमा पश्चिमी माडीको सोमेश्वर माध्यमिक विद्यालय, माडी-१ बरुवा र
सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न सघाउन विद्यालयहरुलाई अनुदान
चितवन । नगर शिक्षा शाखाले सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न माडीका तीनवटा विद्यालयहरुलाई अनुदान दिने भएको छ । विद्यालयहरुलाई उत्पादनसंग जोड्न अनुदान दिने शीर्षकमा १५ लाख रुपैंया विनियोजन रहेको छ । यस कार्यक्रम अन्तरगत
माडीको बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी
माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी रहेको छ । अस्पतालमा आई.सि.यु. र भेन्टिलेटरसंगै क्याबिन सहितको सुबिधा सम्पन्न बनाउन आउँदो महिना टेण्डर प्रकाशित गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर
माडीभर करीब ९०० को संख्यामा बिपन्न परिवार आवास निर्माण हुने
चालू आर्थिक बर्षमा माडी नगरक्षेत्रभरी करीब ९०० संख्यामा बिपन्न र सुकुम्बासी परिवारको आवास निर्माण हुने भएको छ । माडी नगरपालिकाले बिपन्नताको परिचयपत्रका आधारमा तीन श्रेणीमा विभाजन गरी अति बिपन्न परिवारहरुका लागि घर बनाउने जनाएको
माडी नयाँपिपरियाका किशोर सक्षम बरालद्वारा मेडिकल ड्रोन बनाई सफल उडान
प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आउनुएका माडी नयाँपिपरियाका किशोर सक्षम बरालले ड्रोन बनाई सफल उडान गर्नुभएको छ । बरालले मेडिकल वा अन्य सामग्रीहरु बोक्न सक्ने वा क्यामेरा जडान गरी फोटो र भिडियो
बच्चाहरू खेल्ने क्रममा माडीको स्याउलीबासमा आगलागी, टौवा जलेर नष्ट
चितवन । माडीको स्याउलीबास गाउँमा आगलागी हुँदा घरसंगैको परालको टौवा जलेको छ । बच्चा खेल्ने क्रममा सल्केको आगोका कारण माडी-६, स्याउलीबास निवासी सुभद्रा रानाभाटको टौवा जलेको हो । दिउँसो करीब २:४५ बजे सुरु भएको
माडीका जोखिम र बहिष्करणमा परेका महिलाहरुलाई राहत सामग्री वितरित
माडीका बिपन्न, जोखिम र बहिष्करणमा परेका तथा कोभिड १९का कारण अप्ठ्यारोमा रहेका महिलाहरुलाई राहत वितरण गरिएको छ । युएन वमेनकाे आयाेजना तथा वमेन एक्ट, ब्लु डाईमन्ड साेसाईटी (नील हिरा समाज) र दलित महिला केन्द्रको
थ्रिफेज लाइन नहुँदा शिवद्वार होमस्टेमा ए.सी. सञ्चालनमा आउन सकेन
माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । होमस्टेमा रहेका १३ वटा घरका कुल २७ वटा कोठाहरुका लागि २७ वटै तथा सभाहल घरका