माडी (स्थानीय) खबर पोष्ट

माडीका किशोरीहरुलाई ‘अनलाईन यौन दुर्व्यवहार र त्यसको कानुनी उपचार’ सम्बन्धी प्रशिक्षण

किशोरीहरु माथि हुनसक्ने ‘अनलाईन यौन दुर्व्यवहार’ र त्यसको कानुनी उपचार सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय माडी र चितवन सक्रिय महिला प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानको कार्यक्षेत्रभित्र

ॐ शान्ति कामधेनु कृषि फर्मको प्रदेशसभा सदस्य रामलाल महतोद्वारा उद्घाटन

माडी-२, सितलपुरमा स्थापित ॐ शान्ति कामधेनु कृषि फर्मको वागमती प्रदेशसभा सदस्य रामलाल महतोले उद्घाटन गर्नुभएको छ । साँसद महतोले त्यहाँ पालिएको गाई दुहेर फर्मको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा साँसद महतोले पाँच जना

राजतन्त्र पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन

संवैधानिक राजतन्त्र पुनर्स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन भएको छ । बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान गम्भीर नेपाली’ गाउँदै सयौंको संख्यामा एकत्रित राजावादी युवाहरुले ‘राजा आऊ देश बचाऊ’ ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राज्य कायम

अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको अध्यक्षमा अस्मिता दाहाल

अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लि., माडी-८, खरकट्टाको अध्यक्षमा अस्मिता दाहाल निर्वाचित हुनुभएको छ । सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष पदका अन्य दुई प्रत्यासीहरु गंगा पोखरेल र सुमन भट्टराई तिमिल्सिनालाई

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन हुनुभएको छ । शनिवार सम्पन्न क्लबको चौथो साधारण-सभाबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समितिका उपाध्यक्षमा पदमराज गुरुङ्ग, सचिवमा सुरज गुरुङ्ग,

कल्याणपुर महिला साना किसान कृषि सहकारीको अध्यक्षमा यकुमाया चापागाईं

कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा यकुमाया चापागाईं निर्वाचित हुनुभएको छ । सहकारीको सातौं साधारणसभा तथा दोश्रो अधिवेशनबाट, अध्यक्ष पदका अर्का प्रत्यासी कमलमाया सुवेदी गौतमलाई पराजित गर्दै चापागाईं अध्यक्षमा निर्वाचित हुनुभएको हो

सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिए

सहारा युथ क्लबद्वारा आयोजित सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा माडीका विभिन्न गाउँठाउँहरुबाट पुगेका बिपन्न, बृद्धबृद्धा, असहाय र अपांगहरुको सुगर, प्रेसर, थाइराइड, न्युमोनियाँ र स्त्रीरोग सम्बन्धी स्वास्थ्य

माडीको पाण्डवनगरमा जंगली हात्तीको आक्रमण, एउटा भान्साघर भत्कियो

जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा एक कृषकको भान्साघर भत्किएको छ । माडी-१, पाण्डवनगर निवासी टंकबहादुर नेपालीको भान्साघरमा राती करीब १:३० बजे हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट भान्साघर भत्किनुका साथै त्यहाँ राखिएका सामानहरुमा

माडीको बरुवामा सवारी दु्र्घटना, फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते

माडीको बरुवा बजारमा भएको सवारी दु्र्घटनामा बसन्तपुरकी फेन्सी व्यवसायी रिता महतो गम्भीर घाइते हुनुभएको छ । आज (बिहीबार) साँझ करीब ०६:३० बजेको समयमा माडीको बनकट्टाबाट बरुवा हुँदै सितलपुरतर्फ मोडिँदै गरेको अन टेस्ट (नम्बर नभएको)