माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाको छैठौं नगरसभाद्वारा नगर शिक्षा र जनस्वास्थ्य विधेयक पारित

१४ पुस, चितवन । माडी नगरपालिकाको छैठौं नगरसभाले शिक्षा र जनस्वास्थ्य विधेयक पारित गरेको छ भने नगर सहकारी विधेयकमा पहिलो शंसोधन गरेको छ । नगरसभाद्वारा पारित नगर शिक्षा विधेयक २०७७ ले न्यूनतम् सिकाई उपलब्धी

सीमावर्ती सोमेश्वरगढी क्षेत्रमा नेपाली र भारतीय दुबै पक्षद्वारा संयुक्त सरसफाई

१४ पुस, चितवन । नेपाल भारत सीमावर्ती सोमेश्वरगढी क्षेत्रमा नेपाली र भारतीय दुबै पक्षले संयुक्त सरसफाई गरेका छन् । नेपालबाट माडी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, सोमेश्वर मन्दिर व्यवस्थापन समिति, सिप नेपाल, जनपद

बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी २ करोड रुपैंया विनियोजित

१४ पुस, चितवन । माडी नगरपालिकाले बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाको छैठौं नगरसभाले विशेष निर्णय गर्दै आन्तरिक रुपमा विनियोजित योजनाहरु कटौती

माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरू

१४ पुस, चितवन । माडीका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ नामको खोप लगाउन थालिएको छ । माडीमा पहिलो खोप माडी नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव सुवेदी र बघौंडा अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. रञ्जु सिंहलाई लगाइएको हो

माडीका जनप्रतिनिधी र कर्मचारीहरुले स्वेच्छिक सहयोग गरी एम्बुलेन्स सञ्चालन गर्ने

१४ पुस, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी र नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुले स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् । नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य

त्रिपक्षीय सहमतीसंगै माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु

माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु हुन लागेको छ । पुल निर्माण कार्य सुचारु गर्ने बिषयमा माडी नगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन र चितवन राष्ट्रिय निकुञ्जबिच सहमती भएसंगै निर्माण कार्य रोकिएका सबै पुलहरुमा

रेडियो बाल्मीकिमा देखिएको कर्मचारी दुर्व्यवहारको विवाद सहमतीमा टुङ्गियो

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित सामुदायिक रेडियो बाल्मीकिमा देखिएको कर्मचारी दुर्व्यवहारको विवाद सहमतीमा टुङ्गिएको छ । रेडियोको कार्यालयमा व्यवस्थापन पक्ष र दुव्र्यवहारमा परेका पत्रकारद्वय सुजन सुवेदी र महेश भण्डारीबिच सम्पन्न छलफल पश्चात दुबैपक्ष

आउँदो फागुन १२ गतेदेखि ‘राष्ट्रियस्तरको माडी क्रिकेट कप २०७७’ सञ्चालन हुने

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित बसन्तपुर युथ क्लबको आयोजनामा आउँदो फागुन १२ गतेदेखि ‘राष्ट्रियस्तरको माडी क्रिकेट कप २०७७’ सञ्चालन हुने भएको छ ।देशभरका १६ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेगरी माडी बसन्तपुरस्थित चौरमा राष्ट्रिय

सामुदायिक रेडियो बाल्मीकिमा कार्यरत पत्रकारहरुलाई व्यवस्थापन पक्षद्वारा दुर्व्यवहार

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित सामुदायिक रेडियो बाल्मीकिमा कार्यरत पत्रकारहरुलाई व्यवस्थापन पक्षले दुर्व्यवहार गर्दै कामबाट निकालेको छ । रेडियोमा प्राविधिक तथा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत महेश भण्डारी र तथा प्राविधिक सुजन सुवेदीलाई रेडियोका