माडी नगरपालिकाले व्यक्तिगत घटनाहरुको अभिलेख अनलाइन प्रणालीबाट राख्दै
चितवन । माडी नगरपालिकाले जन्म, मृत्यु, बसाईसराईं जस्ता व्यक्तिगत घटनाहरुको अभिलेख कम्प्युटर प्रविधीमार्फत डिजिटल स्वरुपमा राख्न सुरु गरेको छ । नगरपालिकाले वडा नं. १ र २ बाट व्यक्तिगत घटना दर्ता कार्यलाई अनलाइन प्रणालीबाट राख्न
गौतम बुद्ध सुपर १५ कप क्रिकेटमा बसन्तपुर युथ क्लब माडीको विजयी सुरुवात
चितवन । गौतम बुद्ध रंगशालामा कल्याणपुर युथ क्लब, भरतपुर ५ र मुनस्टोन स्पोट्र्स क्लब, भरतपुर १५द्वारा आयोजित गौतम बुद्ध सुपर १५ कप क्रिकेट प्रतियोगितामा माडीको बसन्तपुर युथ क्लबले विजयी सुरुवात गरेको छ । आज
मानव सेवा आश्रम भरतपुरद्वारा माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार
भरतपुरस्थित मानव सेवा आश्रमले माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार गरेको छ । माडीका विभिन्न स्थानहरुमा माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारमा रात बिताउँदै आएका एक बृद्ध र अभिभावकबिहीन एक बालकको उद्धार
माडीमा पक्राउ परेका अबैध औषधी कारोबारीहरू जिल्ला प्रहरी कार्यालयद्वारा सार्वजनिक
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा माडी प्रहरीले बरामद गरेको औषधी र त्यसको ओसारपोसारमा संलग्न आठै जनालाई जिल्ला प्रहरी कार्यालय भरतपुरले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी
सरकारले तोकेभन्दा बढी पिसीआर शुल्क असुलेका चितवनका दुइ अस्पताल कारबाहीमा
चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके
भन्सार छलेर ल्याउँदै गरेको ३१ लाख रुपैंया बराबरको औषधीसहित माडीमा ८ जना पक्राउ
चितवन । भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले करीब ३१ लाख रुपैंया बराबरको औषधीसहित ८ जनालाई पक्राउ गरेको छ । भन्सार छलेर सार्वजनिक यातायातको प्रयोग गरी भारतबाट अबैध रुपमा नेपाल
माडीमा समय सुशासन : निर्धारित समयभन्दा १० मिनेट ढिला भए कार्यक्रम स्थगन वा रद्द
माडी नगरपालिकाले कुनैपनि कार्यक्रम निर्धारित समयमै सुरु हुन नसके स्थगन वा रद्द गर्ने निर्णय गरको छ । नगरपालिकाको ५१ औं कार्यपालिका बैठकले कुनैपनि बैठक वा कार्यक्रम निर्धारित समयमै सुरु हुन नसके १० मिनेटसम्म पर्खिने
माडीको विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको वार्डेन बरालको जिकीर
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा जारी विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको जिकीर गर्नुभएको छ । सञ्चारिका समूह चितवनद्वारा माडीमा आयोजित वातावरणीय संरक्षण तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक
मानव सेवा आश्रमको उद्धार पश्चात माडीका सहयोगापेक्षी बृद्धको जीवनमा ठूलो बदलाव
दिनभर माडीभर माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारको बाँसघारीमा रात बिताउँदै आउनुभएका माडीका एक बृद्धको जीवनमा ठूलो बदलाव आएको छ । भरतपुरस्थित मानव सेवा आश्रमले उद्धार गरेपश्चात उहाँको जीवनले नयाँ मोड लिएको हो ।