महानायक राजेश हमाल माडीको गाउँबस्तीमा घुम्दै र नाँच्दै (भिडियो सहित)
चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी उपत्यकालाई स्वर्गसरी सुन्दर भूमि बताउनुभएको छ । माडीको संक्षिप्त यात्राका क्रममा आइतबार माडीको गाउँहरुमा घुम्दै र नाँच्दै तथा माडीको खेतमा सुत्दै महानायक हमालले माडी क्षेत्र
जनकल्याण मा. वि. को बार्षिकोत्सवका अवसरमा छात्राहरुलाई साइकल वितरित
जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा जेहन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थीहरु सम्मिलित इ.डि.यु लाइट नामको संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत २० जना छात्राहरुलाई साइकल हस्तान्तरण
साहारा युवा क्लब ह्मपुरीद्वारा सदस्य खेलाडीहरुलाई ‘साहारा जर्सी’ वितरित
१३ पुस, चितवन । साहारा युवा क्लब माडी नगरपालिका वडा नं-५, ब्रह्मपुरीद्वारा साहारा जर्सी वितरण कार्यक्रम सम्पन्न भएको छ । साहारा युवा क्लबको जर्सी वितरण कार्यक्रम ढिकुरबारीको बालविकास केन्द्रमा संपन्न भएको हो । क्लबलाई
दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेको भन्दै माडीबाट ३ जना पक्राउ
१२ पुस, चितवन । दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जले अखेटोपहारसहित माडी नगरपालिका-६ का केशरबहादुर तामाङ, शुक्रप्रसाद तामाङ र पञ्चलाल प्रजालाई पक्राउ गरेको
माडीको कीर्तनपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध गम्भीर घाइते
१२ पुस, चितवन । माडीको कीर्तनपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध गम्भीर घाइते भएका छन् । देबेन्द्रपुरबाट बसन्तपुरतर्फ आउँदै गरेको बा. २८ प. १४९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री, माडी-७, कीर्तनपुर निवासी अन्दाजी ७१ बर्षका
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालद्वारा माडीको भ्रमण
१२ पुस, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडीको भ्रमण गर्नुभएको छ । महानायक हमालका नीजि सचिव दीपेन्द्र महतोको भाइको ससुराली माडीमै रहेकोमा सचिव महतोसंगै उहाँले माडीको यात्रा गर्नुभएको हो । माडी
बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालद्वारा न्यानो कपडा वितरित
१२ पुस, चितवन । निकुञ्जले आगजनी गरी तथा हात्ती लगाई घर भत्काएका कुसुमखोलाबासीहरुलाई बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, चितवनले न्यानो कपडा वितरण गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजेश्वरी सुवेदीको नेतृत्वमा आठजना युवाहरुको समूहले कुसुमखोलामै
माडीका प्रमुख प्रशासकीय अधिकृत ढकाललाई कोरोना संक्रमण, भरतपुरमा उपचार हुँदै
११ पुस, चितवन । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भई माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल भरतपुरमा उपचार गराइरहनुभएको छ । करीब १ साताअघि कोरोना संक्रमण पुष्टी भएसंगै उहाँ भरतपुर अस्पतालको आइसोलेशनमा उपचारमा
दिवाकर स्मृति विद्यालयको स्वर्ण महोत्सवको निम्ति १०१ सदस्यीय मुल समारोह समिति
११ पुस, चितवन । दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले आउँदो बर्ष मनाउन लागेको स्वर्ण महोत्सवको निम्ति १०१ सदस्यीय मुल समारोह समिति गठन गरेको छ । विद्यालयको १९ औं बिस्तारित बैठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवनाथ