माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्कुटरसँग ठोक्किएको बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता
१६ चैत्र, चितवन । पश्चिम चितवनको पकौडीमा भएको दुर्घटनामा स्कुटरसँग ठोक्किएको बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । स्कुटरसँग ठोक्किएको ना. ५ ख. २१५० नम्बरको यात्रुवाहक बसका चालक, माडी–९, गोबिन्दबस्तीका ३४ वर्षीय
कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप
१५ चैत, चितवन । माडीसंगै चितवन र मकवानपुरका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप देखापरेको छ । अमेरिकन फौजी किराको लार्भाले मकैको पात, गुभो, जुँगा, घोगा तथा डाँठमा क्षति पु¥याउँछ । फुलहरुबाट
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा सहुलियत ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाही
१५ चैत, चितवन । माडी नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा व्यवसायिक पशुपालक कृषकहरुलाई प्रवाह गरेको ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाहीको दायरामा ल्याएको छ । नगरपालिकाले करीब २ बर्षअघि माडीका ४ वटा साना किसान
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
वाइ.सि.एल.को प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवाहरु चयन
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइ.सि.एल. नेपालको बागमती प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवा अगुवाहरु चयन भएका छन् । वाई.सि.एल. नेपालको माडी नगर अध्यक्ष समेत रहनुभएका हरिकृष्ण लामिछाने सो
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको माडी नगर कमिटिले पूर्णता पायो
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको माडी नगर कमिटिले पूर्णता पाएको छ । माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन बाटिकामा सम्पन्न एक कार्यक्रमबाट संघको ६१ सदस्यीय माडी नगर कमिटि गठन भई सपथ ग्रहण समेत भएको
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती र सेल्फी पार्क निर्माण हुँदै
१५ चैत, चितवन । देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलमा सुचिकृत माडीको सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती निर्माण सुरु भएको छ । चर्चित मुर्तीकार दिनेश्वर महतो नेतृत्वको कलाकार टोलीले सोमेश्वरगढी नजिकै पानीको कुवा रहेको स्थानमा
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दरबन्दीको शिक्षक नपाएका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने
१३ चैत, चितवन । दरबन्दीको शिक्षक नपाएका तथा शिक्षकहरु लामो अवधीको बिदामा रहेका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने भएका छन् । माडी नगरपालिकाले कार्यपालिका बैठकमार्फत ‘स्वयम् सेवक शिक्षक व्यवस्थापन कार्यबिधि – २०७७’ पारित
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाद्वारा कक्षा १ मा ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु
१३ चैत, चितवन । माडी नगरपालिकाले यसै बर्षदेखि कक्षा १ मा हाम्रो माडी नामको स्थानीय पाठ्यक्रम लागु गरेको छ । यसका लागि नगरपालिकाको शिक्षा शाखाले ६४ पृष्ठको रंगीन पुस्तक प्रकाशन गरी ल्याइसकेको छ र
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले आगामी आर्थिक बर्षबाट नगर प्रहरीको व्यवस्था गर्ने
१३ चैत्र, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षबाट नगर प्रहरीको व्यवस्था गर्ने भएको छ । माडीमा शहरीकरण बढिरहेसंगै आफ्नै सुरक्षा अंगको आवश्यकता महसुस गरी नगरपालिकाले हालै ‘नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यबिधी २०७७’