माडी नगरस्तरीय शिशु शिक्षक सञ्जालको संयोजकमा सोमा पन्त चयन
११ पुस, चितवन । माडी नगरस्तरीय शिशु शिक्षक सञ्जालको संयोजकमा दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयका सहयोगी कार्यकर्ता सोमा पन्त चयन हुनुभएको छ । साविक बरुवा श्रोत केन्द्र र अयोध्यापुरी श्रोत केन्द्रका सहयोगी कार्यकर्ताहरुको भेलाले नगरस्तरीय
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चितवन । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक
माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु
चितवन । माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको गत आर्थिक बर्ष २०७६/७७ को १ करोड बजेटबाट माडी ४ सिधुवास्थित
नेकपाको प्रचण्ड-माधव पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन हुँदै
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाई पार्टी अध्यक्ष प्रचण्डलाई चयनको तयारी गरेको छ। बुधवार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको नेकपाको प्रचण्ड नेपाल
२०४६ सालको जनआन्दोलनमा पक्राउ परेका ३६ जनालाई माडी काँग्रेसको सम्मान
बि.सं. २०४६ सालको जनआन्दोलनमा माडीको बगहीँबाट गिरफ्तारीमा परेका ३६ जनालाई नेपाली काँग्रेस माडी नगर समितिले सम्मान गरेको छ । जनआन्दोलनको समयमा २०४६ पौष ७ गते राती पूर्वी माडीको बगहीँ गाउँमा तयारी बैठक बसेका काँग्रेस
प्रचण्ड-नेपाल समूहको बैठकमा ७०% सहभागी, पार्टी अध्यक्षबाट ओलीलाई हटाइयो
नेकपाको प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा झन्डै ७० प्रतिशत केन्द्रीय
ओली समूहद्वारा केन्द्रमा ५५६ जना थप, आगामी मंसिर २ गते महाधिवेशन, प्रवक्तामा प्रदीप ज्ञवाली
फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थप गर्नुभएको छ । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा प्रधानमन्त्री समेत रहनुभएका ओलीले ११९९ जना
परूइ खोला सिरानको पहिरो हटाइ पूर्ववत खोला बगाउने तयारी
चितवन । सुख्खा पहिरोका कारण थुनिएको माडीको परुई खोला सिरानको पहिरो हटाइ खोलालाई पूर्ववत बगाइने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको टोलीले पहिरो क्षेत्रको स्थलगत अध्ययन तथा
माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रियो, लागत प्रतिकिलोमिटर १ रुपैंया मात्रै
चितवन । माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रिएको छ । माडी-३, बसन्तपुरका एग्रोभेट व्यवसायी रामप्रसाद पौडेलले व्यक्तिगत प्रयोजनका निम्ति विद्युतीय गाडी खरिद गर्नुभएको हो । सोमबार एक संक्षिप्त कार्यक्रमबिच माडीका नगर प्रमुख ठाकुर प्रसाद