साहारा युवा क्लबको आयोजनामा ‘दोश्रो साहारा निःशुल्क स्वास्थ्य शिविर’ हुने
चितवन । खेलकूद, रक्तदान र अन्य सामाजिक गतिविधीहरुमा निरन्तर सक्रिय रहेको माडी-५, ब्रह्मपुरीस्थित साहारा युवा क्लबले ‘दोश्रो साहारा निःशुल्क स्वास्थ्य शिविर’ आयोजना गरेको छ । क्लबले भरतपुरस्थित मौलाकालिका अस्पतालको प्राविधिक सहयोग तथा विश्वास फार्मेसी
दिवंगत श्रीमान र ससुराको स्मृतिमा महिला नेतृ तिमिल्सिनाले मलामी गृह निर्माण गर्ने
६ फागुन, चितवन । माडी बनकट्टाकी महिला नेतृ एवं सामाजिक अभियन्ता सीता तिमिल्सिनाले आफ्ना दिवंगत श्रीमान र ससुराको स्मृतिमा मलामी गृह निर्माण गर्नुहुने भएको छ । तिमिल्सिनाले दिवंगत श्रीमान रामकृष्ण तिमिल्सिना र दिवंगत ससुरा
ओली पक्षीय नेकपा चितवनको जिल्ला अध्यक्षमा रावल र सचिवमा खनाल चयन
५ फागुन चितवन । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चितवन जिल्ला अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ र सचिवमा प्रकाश खनाल (शैलेस) चयन हुनुभएको छ । बुधबार बसेको ओली पक्षीय नेकपाको जिल्ला कमिटि
मोटरसाइकल दुर्घटनामा परी दुई युवाहरु गम्भीर घाइते
५ फागुन, चितवन । माडीको बरुवा बजारमा मोटरसाइकल दुर्घटनामा परी दुई युवाहरु गम्भीर घाइते भएका छन् । साँझ करीब ७:३० बजेको समयमा माडी-१ बरुवा बजारमा भएको दुर्घटनामा परी माडी ४, अम्रौली निवासी युवाहरु समिर
महानायक राजेश हमाल माडी मै घर बनाई बसोबास गर्ने इच्छा जाहेर
५ फागुन, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी क्षेत्रमै घर बनाई बसोबास समेत गर्ने इच्छा जाहेर गर्नुभएको छ ।बुधबार श्रीमती मधु भट्टराई र केहि होटल व्यवसायीहरुसहित माडीको यात्रा गर्नुभएका हमाललाई माडीका
बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको पाँचौँ साधारण सभा सम्पन्न
चितवन । माडी ८ स्थित बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको पाँचौँ साधारण सभा बुधबार सम्पन भएको छ ।वडा ८ का अध्यक्ष कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भएको सभाले सामुदायिक वनबाट आएको जनावरको आक्रमणबाट घाइते
माडीको इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु
५ फागुन, चितवन । माडीको इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ । माडी-८ स्थित टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन जाने क्रममा बिहान करीब ९ः३० बजेको समयमा ना. ५ त. ३०४५
माडीका प्रधानाध्यापकहरुको बैठकबाट ६ वटा बिषयगत बिज्ञ शिक्षक समूह गठित
४ फागुन, चितवन । माडीका प्रधानाध्यापकहरुको बैठकले अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर बिषयमा ५/५ सदस्यीय बिषयगत बिज्ञ शिक्षक समूह गठन गरेको छ । बैठकले जनकल्याण मा.वि.का शिक्षक सुवास बुढाको संयोजकत्वमा नेपाली, जनजीवन
माडीका शिक्षकहरुले ३ दिनको तलब नगरपालिकाको एम्बुलेन्स खरिद सहयोगार्थ प्रदान गर्ने
३ फागुन, चितवन । माडीका शिक्षकहरुले ३ दिनको तलब एम्बुलेन्स खरिद सहयोगार्थ प्रदान गर्ने भएका छन् । माडीका प्रधानाध्यापकहरुको सोमबार बसेको बैठकबाट नगरपालिकाले सञ्चालन गर्न लागेको एम्बुलेन्स खरिद सहयोगार्थ हरेक शिक्षकबाट ३ दिनको तलब