माडी (स्थानीय) खबर पोष्ट

माडीमा दुर्घटना बढदाे क्रममा

९ फागुन, चितवन । बिजुलीका सामान बोकी भरतपुरबाट माडीको बसन्तपुरतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ ।बिजुलीका सामानहरु बोकेको ना.७ त. २५५६ नम्बरको ट्याक्टर माडी – १ बरुवा बजार नजिकै, चिताही खोला छेउमा अनियन्त्रित

रामधामका लागि जमिनको निर्णय गरिदिन सरकारलाई माडी नगरपालिकाको अनुरोध

चितवन । माडी नगरपालिकाले अयोध्याधाम निर्माण स्थलका रुपमा सिफारिस गरेको जमीनलाई धामको नाउँमा छुट्याइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले अयोध्या धामका लागि प्रस्तावित माडी ९, कृष्णनगर पार्कस्थित १०० बिगाहा जमीन

घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी

७ फागुन, चितवन । माडीको बरुवामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी छ ।दुर्घटनाबाट दाहिने हात भाँचिएको र शरीरका विभिन्न भागहरुमा चोट लागेको अवस्थामा महतोको उपचार

माडीका व्यवसायिक कृषि फर्मका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइयाे

७ फागुन, चितवन । माडीका व्यवसायिक कृषि फर्ममा पालिएका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइएको छ ।भरतपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा माडीका व्यवसायिक पशुपालन फर्महरुमा रहेका पशुहरुलाई खोरेत बिरुद्धको खोप

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी माडीबाट जिप सफारी सुरु

७ फागुन, चितवन । माडीको कृष्णनगरस्थित शान्त घर रिसोर्टले आन्तरिक तथा बाह्य दुबैखालका पर्यटकहरुलाई लक्षित गरी माडीबाट जिप सफारी सुरु गरेको छ ।यस अन्तरगत माडीको कृष्णनगरस्थित रिसोर्टबाट जिप सफारी सुरु गरी चितवन राष्ट्रिय निकुञ्जभित्र

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक माडीमा सचेतनामूलक कार्यक्रम

७ फागुन, चितवन । दुर्घटना न्यूनिकरणका लागि माडी ४, खैरहनी मावि र खैरहनी प्रहरी चौकीको संयुक्त आयोजनामा ट्राफिक सचेतना तथा र्याली प्रदर्शन गरेको छ । माडी क्षेत्रमा पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकाले सोको

चितवन उद्योग संघको माडी ईकाई समितिको कार्यालय स्थापित

७ फागन, चितवन । चितवन उद्योग संघको माडी ईकाई समितिले माडीको बसन्तपुर बजारमा कार्यालय स्थापना गरेको छ । माडी-५, बसन्तपुरस्थित नयाँबजार टोलमा संघको माडी इकाई समितिको कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना कार्यक्रममा

माडीका ५ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण हुने

७ फागुन, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले माडीका ५ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि टेण्डर गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न माडी नगरपालिकाको कार्यपालिका बैठकबाट माडी नगरपालिका वडा नं.

नेपाल शिक्षक संघ माडी नगर समितीको तेश्रो स्थानिय प्रतिनिधि सभा सम्पन्न

७ फागुन, चितवन । नेपाल शिक्षक संघ माडी नगर समितीको तेश्रो स्थानिय प्रतिनिधि सभा सम्पन्न भएको छ ।शुक्रबार भएको सभामा शिक्षकका हक र अधिकारका निम्ति नेपाल शिक्षक संघ माडी नगर समिति सक्रिय पूर्वक अगाडि