देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
बन्द अवस्थामा रहेको नरकटियागंजदेखि भिखनाठोरी चल्ने रेलसेवा सुचारु गर्न माग
नेपालसंग सीमा जोडिएको भारतको भिखनाठोरी क्षेत्रका भारतीय नागरिकहरुले नरकटियागंजदेखि भिखनाठोरी चल्ने ऐतिहासिक रेलसेवा सुचारु गर्न माग गरेका छन् । तात्कालीन ब्रिटिस इण्डीया सरकारका क्राउन प्रिन्सले शिकारमा आउँदा प्रयोग गरको तथा भारत स्वतन्त्रता संग्रामका समयमा






