माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अाज श्रीपञ्चमीः माडीका विद्यालयहरुमा सरस्वती पुजा सहित अक्षराम्भ गरियाे

श्रीपञ्चमी पर्वको अबसरमा माडी उपत्यकाका अधिकांश विद्यालयहरुमा सरस्वती पुजा सहित अक्षराम्भ गरिएको छ । माडीका सामुदायिक र संस्थागत विद्यालयहरुमा विशेष पूजा अर्चनासहित बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको हो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गर्दै

माडी नगरपालिका ७ गोपालनगरका युवा कृषक केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गरिरहनुभएको छ । २०४१ सालबाट माछा पालन सुरु गरेको उहाँको परिवारले २०६८ सालबाट बंगुरपालन सुरुवात गरेको थियो । बंगुरपालन सुरु

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
छोरीको दुबै मृगौला बिग्रिएपछि माडीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिंदै

४ बर्षदेखि श्रीमानले वास्ता नगरी हराइरहँदा भएको दुःखमाथि छोरीको दुबै मृगौला बिग्रिएर छोरी बिरामी हुँदा माडी ढिकुरबारीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिनु परेको छ । माडी नगरपालिका वडा नं. ५, ढिकुरबारीमा माइती रहेको उहाँको बुटवल

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्वर्गीय पौडेललाई नेकपा माडी नगर कार्यालय समितिद्वारा श्रद्धाञ्जली व्यक्त

आइतबार दाहसंस्कार गरिनुभएका माडीका सामाजिक अगुवा एवं पूर्व जनप्रतिनिधी भुवानी प्रसाद पौडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालय समितिले श्रद्धाञ्जली व्यक्त गरेको छ । दाहसंस्कारको सन्दर्भमा आयोजित कार्यक्रमका सन्दर्भमा श्रद्धाञ्जली अर्पण गरिएको हो

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जकाे नियम ताेड्न माडीका युवाहरु राती विशेष यात्रामा निक्लँदै

रातको १० बजेपछि चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै वारपार गर्न नदिइने चितवन राष्ट्रिय निकुञ्जको नियम तोड्न आज आइतबार राती माडीका युवाहरु विशेष यात्रामा निक्लन लागेका छन् । ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दीप पौडेल,

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दिवाकर भुसाल स्मृति भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

माडीको बसन्तपुरमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता–२०७५ को उपाधी नेपाल पुलिस क्लब (एन.पि.सी) ले जितेको छ । आज शनिवार सम्पन्न फाइनलमा पुलिसले त्रिभूवन आर्मी क्लबलाई ३–१ को सेटमा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रहेनन्, माडीका वामपन्थी नेता भुवानी प्रसाद पौडेल

माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको आज शनिवार दिउँसो २ बजे निधन भएको छ । साविक बघौंडा गाउँ विकास समितिको अध्यक्ष समेत रहिसक्नुभएका पौडेलको भरतपुरस्थित घरमा निधन भएको हो ।

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
चितवन राष्ट्रिय निकुञ्जद्वारा सिर्जित समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको भनाई झुठो ठहरियो

मन्त्रीपरिषद्को बैठकबाट माडीमा चितवन राष्ट्रिय निकुञ्जद्वारा सिर्जित समस्या समाधान गर्ने जनाउनुभएका प्रधानमन्त्री के.पी.ओलीको भनाई झुठो ठहरिएको छ । यसअघि मौजुदा निकुञ्ज ऐनका कारण माडीको विकासमा भइरहेको अवरोध तथा माडीवासीहरुको जनजीवनमा सिर्जित समस्या हल गर्न

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
बन्द अवस्थामा रहेको नरकटियागंजदेखि भिखनाठोरी चल्ने रेलसेवा सुचारु गर्न माग

नेपालसंग सीमा जोडिएको भारतको भिखनाठोरी क्षेत्रका भारतीय नागरिकहरुले नरकटियागंजदेखि भिखनाठोरी चल्ने ऐतिहासिक रेलसेवा सुचारु गर्न माग गरेका छन् । तात्कालीन ब्रिटिस इण्डीया सरकारका क्राउन प्रिन्सले शिकारमा आउँदा प्रयोग गरको तथा भारत स्वतन्त्रता संग्रामका समयमा