माडी (स्थानीय) खबर पोष्ट

रोकिएको माडीका पुलहरुको निर्माण कार्य ढिलागरी सुचारु

२१ माघ, चितवन । दुई साताअघि रोकिएको माडीका पुलहरुको निर्माण कार्य ढिलागरी सुचारु भएको छ ।पुल निर्माणमा हाल चितवन राष्ट्रिय निकुञ्ज वा अन्य पक्षहरुबाट कुनै अवरोध छैन । तर निर्माणस्थल छोडेर फर्किएका मजदुर र

महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै

२१ माघ, चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको टोलीले तेश्रोपटक माडी क्षेत्रको भ्रमण गर्दै आधारभूत विद्यालय पाँचपाण्डवलाई सहयोग गरेकाे छ । महानायक हमालको टोली मध्यका रामकुमार भटराईले विद्यालयमा शैक्षिक सामग्रीका खरिद सहयोगका

शिवालय मन्दिर तथा सामाजिक भवनको निर्माण कार्य सुचारु

१८ माघ, चितवन। शिवालय मन्दिर तथा सामाजिक भवनको निर्माण कार्य सुचारु गरिएको छ।माडी ५ स्थित साहारा युवा क्लवद्वारा संचालित भवन करिब ५ महिनाको स्थगनपछि आईतबार बाट निर्माण कार्य सुचारु गरिएको सल्लाहकार नबिन घिमिरेले जानकारी

माडीकै सर्बाधिक २०१ युनिट रक्तदानको आयोजक स्वदेश एफ.एम. सम्मानित

१७ माघ, चितवन । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको सोह्रौं बार्षिक साधारणसभाको अवसरमा स्वदेश एफ.एम.लाई सम्मान गरिएको छ । माडीकै सर्बाधिक २०१ युनिट रक्तदान कार्यक्रमको सहयोगी संस्थाको रुपमा रेडियोलाई सम्मानित गरिएको हो । २०७६

प्रथम पटेर्वा सुगौली गोल्डकपमा बसन्तपुर युनाइटेड क्लब माडीको बिजयी सुरुवात

१७ माघ, चितवन । प्रथम पटेर्वा सुगौली गोल्डकप फुटबल प्रतियोगिता-२०७७ मा माडीको बसन्तपुर युनाइटेड क्लबले बिजयी सुरुवात गरेको छ । शनिवार भएको उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब, चितवन र नेपाल फुटबल क्लब रौतहट भिँडेकोमा

नेपाल रेडक्रस सोसाइटी, बघौंडा उपशाखाको सोह्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न

१७ माघ, चितवन । नेपाल रेडक्रस सोसाइटी, बघौंडा उपशाखाको सोह्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।साधारण सभाले संस्थाको आ. ब. ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक लेखापरीक्षण प्रतिवेदन साथै आ. ब. ०७७/७८

ओली पक्षीय नेकपा चितवनको आयोजनामा भरतपुरमा विशाल सभा सञ्चालन

१७ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपा चितवनको आयोजनामा चितवनको भरतपुरमा विशाल सभा सञ्चालन भएको छ । सभामा बोल्दै सो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धि

माडीको अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढ्दै : प्रधानमन्त्री ओली

१७माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढिरहेको बताउनुभएको छ ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामधामका लागि रामको मूर्ति

विश्व हिन्दु महासंघको माडी नगर समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन

१७ माघ, चितवन । विश्व हिन्दु महासंघको माडी नगर समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन हुनुभएको छ ।माडी-७, कीर्तनपुरस्थित मृत्युञ्जय शिवालय मन्दिरमा सम्पन्न एक भेलाले सुवेदीको अध्यक्षतामा १७ सदस्ययीय नगर कार्यसमिति चयन गरेको