माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘यसकारण संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर’ : मेयर ढकाल

१४ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्य स्थानीय तहसंग समन्वय गर्न नपरेको र पाँच लाखभन्दा साना आयोजनाहरुको अंकभार नजोडिएकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर देखिएको जिकीर गर्नुभएको छ

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
उपमेयर महतोले प्रसुतीजन्य सेवाका लागि नगरपालिकाको गाडी उपलब्ध गराउने

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । कोरोना संक्रमणको वर्तमान अवस्थामा आवश्यक संख्यामा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रतिनिधिसभा बिघटनलाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगरद्वारा बिरोधमा लाग्न आह्वान

१४ ज्येष्ठ, चितवन । दोश्रोपटक प्रतिनिधिसभा बिघटनको घटनालाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगर समितिले त्यसको बिरोधमा लाग्न आह्वान गरेको छ । नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले संयुक्त हस्ताक्षरित वक्तव्य प्रकाशित

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
कालोबजारी नियन्त्रणको प्रयासमा युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन

०९ जेठ, चितवन । कोरोना संक्रमण रोकथाम र कालोबजारी नियन्त्रणको प्रयासमा बरुवा बजारका युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन र चेतनामूलक प्रचार-प्रसारमा सरिक भएका छन् । माडी-१ का वडाध्यक्ष कृष्ण पौडेल, प्रहरी चौकी बरुवाका

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अनेरास्ववियू माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग

०८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग गरेको छ । संगठनका क्याम्पस ईकाई अध्यक्ष रवि भुर्तेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र क्याम्पसलाई

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन

चितवन । माडी-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन हुनुभएको छ । माडी नगरपालिकाको कार्यपालिका बैठकले ब्रह्मपुरी निवासी युवा अगुवा टंक पौडेलको अध्यक्षतामा कार्यबिधीमा तोकिए बमोजिमको पदेन जिम्मेवारी रहनेगरी नयाँ व्यवस्थापन समिति गठन

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिका कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर

०९ जेठ, चितवन । चालू आर्थिक बर्ष सकिन २ महिना पनि बाँकी नरहँदा माडी नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर गरेको छ । कार्यपालिका बैठकले सोमेश्वरगढी सडक योजनाको १५ लाख रूपैंया रकमान्तर

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रोटरी क्लबहरुले बघौंडा अस्पताललाई पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

०७ जेठ, चितवन । नेपाल र बेलायतका तीनवटा रोटरी क्लबहरुले माडीको बघौंडा अस्पताललाई ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोगस्वरुप प्रदान गरेको छ ।भरतपुरस्थित रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवन । माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ६ निवासी ७२ बर्षिय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा बघौंडा अस्पतालमा मृत्यु भएको हो । गत ज्येष्ठ १ गते