वडा नं. १ स्तरीय खेलकूद समितिले भाडामा साइकलको सेवा सुरु
२८ माघ, चितवन । साइकलमा माडी घुम्न चाहने साइकल पारखीहरुलाई लक्षित गर्दै माडी नगरपालिका वडा नं. १ स्तरीय खेलकूद समितिले भाडामा साइकलको सेवा सुरु गरेको छ ।स्वास्थ्य र पर्यटन संगसंगै भन्ने अवधारणा सहित माडी
प्रधानमन्त्रीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न : प्रचण्ड-माधव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
२८ माघ, चितवन । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गर्नुभएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आवद्ध सञ्चारकर्मीसँगको छलफलका क्रममा प्रचण्डले
प्रचण्ड माधव नेतृत्वको जनसभामा माडी बाट २१ वटा बसमा पार्टी समर्थक र कार्यकर्ताहरु काठमाडौं पुगेका छन् ।
२८ माघ, चितवन । प्रचण्ड माधव नेतृत्वको नेकपाले काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शन सहितको जनसभामा सहभागिताका लागि माडी क्षेत्रबाट २१ वटा बसमा पार्टी समर्थक र कार्यकर्ताहरु काठमाडौं पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा
माडीको राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटन अनिश्चित
२८ माघ, चितवन । माडीको बरुवा बजारमा स्थापना हुने राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित भएको छ ।यसअघि पहिले मंसिर र त्यसपछि माघ महिनाभित्रै शाखाको सेवा उद्घाटन हुने भनिएपनि माघ
चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा
२८ माघ, चितवन । देशको राजनैतिक अवस्था अस्थिर हुँदैगर्दा चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एस.पी. गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको हो । उहाँको
राष्ट्रिय बाणिज्य बैंकको माडी शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित
२७ माघ, चितवन । माडीको बरुवा बजारमा स्थापना हुने राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित भएको छ । यसअघि पहिले मंसिर र त्यसपछि माघ महिनाभित्रै शाखाको सेवा उद्घाटन हुने भनिएपनि
गर्दी माहिला साना किसान कृषि सहकारी संस्थाद्वारा पशु व्यवस्थापन तथा उपचार तालिम सम्पन्न
२७ माघ, चितवन । गर्दी माहिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित २ दिने पशु व्यवस्थापन तथा उपचार तालिम सम्पन्न भएको छ।माडी १ गर्दी सामुदायिक पुस्तकालयमा भएको कार्यक्रममा पशु व्यवसायमा लागेका कृषकहरूलाई पशु सेवा
जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी
२७ माघ, चितवन । माडी ४ मा मंगलबार देखि सुरु भएको जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी भएको छ।उदघाटन खेलमा बसन्तपुर युथ क्लबले देवेन्द्रपुर क्रिकेट
माडी १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुरु
२७ माघ, चितवन । माडी नगरपालिका – १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुचारु गरिएको छ।वडा १ को कार्यालय, वाइन टु वाटर, खानेपानी उपभोक्ता समितिको ६५ लाखको संयुक्त लगानीमा