माडी (स्थानीय) खबर पोष्ट

ओलीले कारवाही गर्न नसक्ने माधवकुमार नेपालकाे जिकीर

१६ चैत्र, चितवन । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष के.पी. ओलीले आफूलाई निलम्बन गरेको कदम ‘निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी’ भएको टिप्पणी गर्नुभएको छ । आफूहरुलाई ओलीले कारवाही गर्न नसक्ने उहाँको जिकीर छ

मोटरसाइकल दुर्घटनामा परी माडीका दुई युवाहरु घाइते

१६ चैत्र, चितवन । होली खेलेर रीउ खोलामा नुहाई मोटरसाइकलमार्फत घर फर्किरहँदा दुर्घटनामा परी माडी-३, इनारबरुवाका दुई युवाहरु घाइते भएका छन् । मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा माडी – ३ इनारबरुवा निवासी अन्दाजी बर्ष २४

स्कुटरसँग ठोक्किएको बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

१६ चैत्र, चितवन । पश्चिम चितवनको पकौडीमा भएको दुर्घटनामा स्कुटरसँग ठोक्किएको बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । स्कुटरसँग ठोक्किएको ना. ५ ख. २१५० नम्बरको यात्रुवाहक बसका चालक, माडी–९, गोबिन्दबस्तीका ३४ वर्षीय

चितवनका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप

१५ चैत, चितवन । माडीसंगै चितवन र मकवानपुरका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप देखापरेको छ । अमेरिकन फौजी किराको लार्भाले मकैको पात, गुभो, जुँगा, घोगा तथा डाँठमा क्षति पु¥याउँछ । फुलहरुबाट

माडीमा सहुलियत ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाही

१५ चैत, चितवन । माडी नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा व्यवसायिक पशुपालक कृषकहरुलाई प्रवाह गरेको ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाहीको दायरामा ल्याएको छ । नगरपालिकाले करीब २ बर्षअघि माडीका ४ वटा साना किसान

वाइ.सि.एल.को प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवाहरु चयन

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइ.सि.एल. नेपालको बागमती प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवा अगुवाहरु चयन भएका छन् । वाई.सि.एल. नेपालको माडी नगर अध्यक्ष समेत रहनुभएका हरिकृष्ण लामिछाने सो

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको माडी नगर कमिटिले पूर्णता पायो

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको माडी नगर कमिटिले पूर्णता पाएको छ । माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन बाटिकामा सम्पन्न एक कार्यक्रमबाट संघको ६१ सदस्यीय माडी नगर कमिटि गठन भई सपथ ग्रहण समेत भएको

सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती र सेल्फी पार्क निर्माण हुँदै

१५ चैत, चितवन । देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलमा सुचिकृत माडीको सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती निर्माण सुरु भएको छ । चर्चित मुर्तीकार दिनेश्वर महतो नेतृत्वको कलाकार टोलीले सोमेश्वरगढी नजिकै पानीको कुवा रहेको स्थानमा

दरबन्दीको शिक्षक नपाएका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने

१३ चैत, चितवन । दरबन्दीको शिक्षक नपाएका तथा शिक्षकहरु लामो अवधीको बिदामा रहेका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने भएका छन् । माडी नगरपालिकाले कार्यपालिका बैठकमार्फत ‘स्वयम् सेवक शिक्षक व्यवस्थापन कार्यबिधि – २०७७’ पारित