माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अत्यधिक बर्षाका कारण माडीका कृषि सडक र कच्ची भित्री बाटोहरु हिलाम्य, आवागमन असहज

लगातारको अत्यधिक बर्षा र केज ह्वील सहितको ट्रयाक्टरहरुको आवागमनका कारण माडीका भित्री बाटो र कृषि सडकहरु हिलाम्य भएका छन् । ग्राभेल हुन बाँकी रहेका तथा ग्राभेल भएर पनि मर्मत हुन नसकेका माडीका अधिकांश भित्री

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको उदाउँदो पर्यटकीय गन्तव्यस्थल रेडहिल पार्कमा ७० फिट अग्लो भ्यु टावर निर्माण सम्पन्न

माडीको उदाउँदो पर्यटकीय गन्तव्यस्थलको परिचय बनाएको माडी-४, खैरहनीस्थित रेडहिल पार्कमा ७० फिट अग्लो भ्यु टावर निर्माण भएको छ । ‘रेडहिल ट्रि टावर’ नाम दिइएको सो स्टील निर्मित संरचना वागतमी प्रदेश सरकारको ३० लाख रुपैंया

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था

१६, असार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी

१६, असार हाल देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही असार २१ गतेसम्म निषेधाज्ञा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाका एक कर्मचारीले शनि मन्दिरलाई दानपेटिका दान

१५, असार चितवन । जन्मदिनको अवसर पारी माछापालक कृषक समेत रहेका माडी नगरपालिकाका एक कर्मचारीले शनि मन्दिरलाई दानपेटिका दान गरेका छन् । माडी-७, गौरीनगर निवासी शुरेस बहादुर थापाले जन्मदिनको सन्दर्भमा माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरलाई

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
एलर्जी बिग्रेका कारण माडीका हिरामणि महतो (छन्नू)काे देब्रे खुट्टामा गम्भीर इन्फेक्सन

१६, असार चितवन । एलर्जी बिग्रेका कारण माडीका हिरामणि महतो (छन्नू)काे देब्रे खुट्टामा गम्भीर इन्फेक्सन भइ मांशपेशी झर्न थालेको छ । सुगरको बिरामी समेत रहनु भएका माडी-७ कीर्तनपुर निवासी ५३ वर्षिय महतोको देब्रे खुट्टामा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका बालक ढकालको उपचार सहयोग संकलन हुने क्रम जारी

१४ असार, चितवन । जन्मदेखि नै रगत सम्बन्धी स्वास्थ्य समस्या भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका माडी-७ देबेन्द्रपुरका ७ बर्षे बालक युनिक ढकालको उपचार सहयोग संकलनको क्रम जारी छ । ढकालको उपचार सहयोगका लागि राष्ट्रिय

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
गर्दी खानेपानी आयोजनाको दोश्रो बोरिङ जडान सुरु, देविस्थान पूजा समितिद्वारा २ कठ्ठा जमीन प्रदान

१४ असार, चितवन । गर्दी खानेपानी आयोजनाको दोश्रो डिप बोरिङको जडान कार्य सुरु भएको छ । माडी नगरपालिका-२, सितलपुरमा पु्जाआजा सहित दोश्रो बोरिङ जडान थालिएको खानेपानी आयोजनाका सचिव नारायण अधिकारीले जानकारी दिनुभयो । प्रदेश

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा

१२, असार चितवन । निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा परेका छन् ।बसन्तपु बजारमा एकभन्दा धेरै यात्रु बोकी व्यवसायिक ढंगबाट चल्न सुरु गरेको भन्दै इलाका प्रहरी कार्यालय