माडी (स्थानीय) खबर पोष्ट

कोरोना संक्रमण रोक्ने प्रयासमा अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान बन्द

चितवन । कोरोना भाइरसको संक्रमण थप फैलिन रोक्ने प्रयासमा आज सोमबारदेखि अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान दिन बन्द गरिएको छ । माडी नगरस्तरीयका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले जनस्वास्थ्य बाहेक अन्य

मेयर ढकालद्वारा प्रधानमन्त्री ओली सामु माडी सम्बन्धी तीनवटा अध्यादेश ल्याउन आग्रह

२६ बैशाख, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले प्रधानमन्त्री के.पी. ओलीसामु ‘चितवन राष्ट्रिय निकुञ्ज सिर्जित समस्या’, ‘बाँदरझुला लगायतका सुकुम्बासी बस्तीहरुको व्यवस्थापन’ र ‘अयोध्याधाम घोषणा’ सम्बन्धी अध्यादेश ल्याउन आग्रह गर्नुभएको छ । एकपछि अर्को

कोरोना संक्रमण बढेसंगै माडीमा ‘फिवर टेस्ट तथा आईसोलेसन सेन्टर’ निर्माण हुँदै

२३ बैशाख, चितवन । कोरोना संक्रमण बढेसंगै माडी नगरपालिकाले साविकमा कृषि शाखा रहेको भवनमा ‘फिवर टेस्ट तथा आईसोलेसन सेन्टर’ निर्माण सुरु गरेको छ । बघौंडा अस्पतालको मातहत रहने गरी फिवर टेस्ट सहित आइसोलेशन सेन्टर

माडी गरक्षेत्रमा पछिल्ला पि.सि.आर. परीक्षणमा कोरोना पोजेटिभ आउने क्रम अत्यधिक बढी

२३ बैशाख, चितवन । माडी नगरक्षेत्रमा पछिल्ला दिनहरुमा पि.सि.आर. परीक्षण गरेकाहरुमा कोरोना पोजेटिभ आउने क्रम अत्यधिक बढेको छ । बिहीबार भएका पि.सि.आर. परीक्षण मध्ये ६० प्रतिशत नमुनाहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको नगर जनस्वास्थ्य शाखाले

माडीमा कोरोना संक्रमित एक युवकद्वारा झुण्डिएर देहत्याग

२३ बैशाख, चितवन । माडीमा, कोरोना संक्रमित एक युवकले गएराती झुण्डिएर देहत्याग गरेका छन् । माडी-३, इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले झुण्डिएर देहत्याग गरेका हुन् । करीब एक साताअघि भारत बिहारमा

प्रस्तावित अयोध्याधाममा राम, सीता, लक्षमण र हनुमानका मूर्तिहरु प्रतिस्थापित

८ बैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनुभएका राम, सीता, लक्षमण र हनुमानका मूर्तिहरु माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा निर्माण भएको अस्थायी मन्दिरमा मुर्तीहरु प्रतिस्थापन गरिएका

सीतारामको मूर्ति प्रतिस्थापन कार्यक्रममा जनकपुरको माटो सहित प्रदेश २ प्रमुख अहिराज सहभागी

८ बैशाख, चितवन । माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा सीतारामको मूर्ति प्रतिस्थापन कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज समेत सहभागी हुनुभएको छ । जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो

एमाले माडी नगर कमिटिद्वारा कर्मचारी व्यवस्थापनमा कसैको पक्षपोषण नगरिएको भनाइ

८ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माडी नगर कमिटिले ‘नगरपालिकाको कर्मचारी व्यवस्थापनमा कसैको पक्षपोषण नगरिएको’ बताएको छ । पार्टीका नगर अध्यक्ष नारदमणि पौडेल र सचिव महदत्त काफ्लेद्वारा हस्ताक्षरित वक्तव्यमा नगरपालिकामा कर्मचारी व्यवस्थापन

कोरोनाका कारण बिक्रमबाबाको पूजा निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न

७ बैशाख, चितवन । चैतेदशैंको अवसरमा हरेक बर्ष हुँदै आएको बिक्रमबाबाको पूजा यसबर्ष समेत निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न भएको छ । परम्परागतरुपमा चलिआएको बिधिअनुरुप बिक्रमबाबामा पकडीका थारु गुरौ ठगाई महतोले पूजा गरी समाज,