माडी (स्थानीय) खबर पोष्ट

माडीमा कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

७ बैशाख, चितवन । माडीमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको छ । गतबर्ष माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालित पहिलो चरणको खोप अभियानका क्रममा कोभिशिल्ड खोप लगाएकाहरुलाई

माडीका थारु जनप्रतिनिधीहरुद्वारा सामाजिक सद्भाव कायम राख्न सार्वजनिक आह्वान

७ बैशाख, चितवन । माडी नगरपालिकामा वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य पदहरुमा निर्वाचित थारु जनप्रतिनिधीहरुले सामाजिक सद्भाव कायम राख्न सार्वजनिक आह्वान गरेका छन् । नगर उपप्रमुख ताराकुमारी काजी महतोलाई वडाध्यक्ष रामबन्धु पोखरेलले गर्नुभएको

बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु लिएर ‘श्री सीताराम शोभा रथयात्रा’ अगाडि बढ्यो

चितवन । बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु लिएर ‘श्री सीताराम शोभा रथयात्रा’ अगाडि बढेको छ । रथयात्रामा श्रृङ्गारिएका चारवटा गाडी (रथ)मा चारवटै मुर्तीहरु राखिएका छन् । शोभा रथयात्रामा करीब ५

उपमेयर महतोमाथि अमर्यादित व्यवहार भएको भन्दै थारु कल्याणकरिणी सभा माडीद्वारा बिरोध

७ बैशाख, चितवन । माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोमाथि वडाध्यक्ष रामबन्धु पोखरेलबाट अमर्यादित व्यवहार भएको भन्दै थारु कल्याणकरिणी सभा, क्षेत्र नं. १, माडीले बिरोध गरेको छ । थारु कल्याणकारिणी सभा, माडीका अध्यक्ष भीमप्रसाद

प्रधानमन्त्री ओलीद्वारा अयोध्यामा राखिने मूर्तिहरु धार्मिक अनुष्ठान सहित हस्तान्तरण

७ बैशाख, चितवन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले चितवनको माडीको प्रस्तावित अयोध्याधाममा स्थापना हुने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु धार्मिक अनुष्ठान सहित हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवासी बालुवाटारमा मंगलध्वनीको पृष्ठभूमिमा पूजापाठ र

उपमेयरमाथि अमर्यादित व्यवहार भएको भन्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको बिरोध

७ बैशाख, चितवन । माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोमाथि वडाध्यक्ष रामबन्धु पोखरेलबाट अमर्यादित व्यवहार भएको भन्दै नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले बिरोध जनाएको छ । नगर उपप्रमुख महतोले नयाँ प्रमुख प्रशासकीय

प्रचण्डद्वारा माडी नगरपालिकाको कार्यपालिका भवनको उद्घाटन

बैशाख ५, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्नुभएको छ । प्रचण्डले माडी ३, बसन्तपुरस्थित हिलसाइडमा नवनिर्मित तीनतले कार्यालय भवनमा ताम्रापत्र अनावरण

अयोध्याधामका बिषयमा उत्खनन्, अध्ययन र अनुसन्धान गरी प्रमाणिकरण गरिनुपर्नेमा प्रचण्डको जोड

बैशाख ५, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अयोध्याधाम र राम जन्मस्थानका बिषयमा उत्खनन्, अध्ययन र अनुसन्धान गरी प्रमाणिकरण गरिनुपर्नेमा जोड दिनुभएको छ । माडी नगरपालिका-९, कृष्णनगरस्थित प्रस्तावित अयोध्याक्षेत्रको अवलोकन गर्दै

प्रचण्डद्वारा चिरौलीदेखि एकता स्तम्भ पुग्ने कालोपत्रे सडकको शिलान्यास

बैशाख५, चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिरौलीदेखि एकता स्तम्भ पुग्ने कालोपत्रे सडकको निर्माण शिलान्यास गर्नुभएको छ । माडी क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका प्रचण्डले योङ्ग कम्युनिष्ट लीग