गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण
माडीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गरिएको छ । माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले मुख्यमन्त्री पौडेललाई एक
आउँदो रामनवमीको दिन माडीको अयोध्यापुरीमा रामसीताको मुर्ती स्थापना हुने
आउँदो बैशाख ८ गते रामनवमी पर्वको दिन माडीको अयोध्यापुरीमा भव्य रथयात्रा सहित रामसीताको मुर्ती स्थापना हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मुर्ती स्थापना
जग्गा वितरणमा देखिएको समस्याको गाँठो फुकाइदिन माडी न.पा.द्वारा संघीय सरकारलाई अनुरोध
निकुञ्ज प्रशासनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण कार्य प्रभावित हुनेगरी ‘वन क्षेत्रको जग्गा सिफारिस नगर्न’ परिपत्र गरेसंगै माडी नगरपालिकाले समस्याको गाँठो फुकाइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । भुमिहीन र अव्यवस्थित बसोबासीहरुको ब्यवस्थापनका
गैंडा गणनामा खटिएको टोलीमाथि जंगली हात्तीले आक्रमण
२०, चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भइरहेको गैंडा गणनामा खटिएको प्राविधिक टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्र अन्तरगत अमलटारी सेक्टरमा गैंडा गणनामा खटिएको टोलीमाथि शुक्रबार दिउँसो ध्रबे हात्तीले आक्रमण
बोलेरा गाडीले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु
१८ चैत्र, चितवन । माडीको सेरुवास्थित गोद्धक चोकमा बोलेरा गाडीले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करीब ०२:१० बजेको समयमा भएको दुर्घटनामा खुट्टा भाँभिएका तथा गम्भीर घाइते हुनुभएका
राप्रपाको माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन
१८ चैत्र, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन हुनुभएको छ । राप्रपाको माडी नगर अधिवेशनबाट सो पार्टीको माडी नगर अध्यक्षमा भण्डारीलाई पुनः जिम्मेवारी मिलेको हो । यसअघि पनि
वाई.सि.एल. नेपालको माडी नगर कमिटि संयोजकमा नेत्र काफ्ले चयन
१८ चैत्र, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाई.सि.एल. नेपालको माडी नगर सम्मेलन आयोजक कमिटि संयोजकमा नेत्र काफ्ले चयन हुनुभएको छ ।वाइ.सि.एल. नेपालको माडी नगर भेलाले काफ्लेको संयोजकत्वमा ८१ सदस्यीय
माडीको सेरुवामा बोलेराले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु
१८ चैत्र, चितवन । माडीको सेरुवास्थित गोद्धक चोकमा बोलेरा गाडीले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करीब ०२:१० बजेको समयमा भएको दुर्घटनामा खुट्टा भाँभिएका तथा गम्भीर घाइते हुनुभएका
नेकपा पार्टीका अध्यक्ष केपी ओलीले नेताद्वय नेपाल र रावललाई पार्टी सदस्य निलम्बन
चितवन । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहँदा सो पार्टीका अध्यक्ष केपी ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा निलम्बनलाई सच्चिने अन्तिम