माडी (स्थानीय) खबर पोष्ट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी क्षेत्रको बिकासमा ‘स्वयम् सन्तुष्ट नरहेकाे जिकिर

५ बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले माडी क्षेत्रको साँसदको रुपमा ३ बर्ष बिताउँदा केहि काम गरेपनि ‘स्वयम् सन्तुष्ट भने नरहेको’ बताउनुभएको छ । वाई.सि.एल. नेपालको माडी नगर भेला

एमालेको नेपाल-खनाल समूहद्वारा माडीमा उत्साहजनक उपस्थितिमा बिस्तारित बैठक

४ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल झलनाथ खनाल बिचार समूहले माडीको बसन्तपुरमा उत्साहजनक उपस्थितिमा बिस्तारित बैठक सञ्चालन गरेको छ । “नेकपा एमालेको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा” भन्ने नारासहित माडी क्याम्पसको

गोर्खाप्रेनियर फाउन्डेसशनले माडीका व्यवसाय उन्मुख बिपन्नहरूलाई घुम्ती बीउपुँजी उपलब्ध गराउँदै

४ बैशाख, चितवन । माडी-३ बघौंडाकी एकल महिला लीला क्षेत्री महतोलाई २ सन्तान हुर्काउन असाध्य कष्ट थियो । निर्माण मजदुरको काम गरेपनि बिपन्न परिवारकी उहाँलाई बालबच्चा पढाउन र घरव्यवहार चलाउन असहज थियो । तर

माडीको गोद्धक क्षेत्रमा लाग्दै आएको रामनवमी चैतेदशैं मेला कोरोनाका कारण यसबर्ष नहुने

३ बैशाख, चितवन । माडीको गोद्धक क्षेत्रमा लाग्दै आएको रामनवमी चैतेदशैं मेला यसबर्ष नहुने भएको छ । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै सरकारले मेला, महोत्सव र भीडभाड हुनेखालका कार्यक्रमहरु आयोजना नगर्न आह्वान गरेसंगै

राम मन्दिर निर्माणका लागि ८ लाख रुपैंया विनियोजन गर्ने माडी नगरपालिकाको निर्णय

३ बैशाख, चितवन । माडी नगरपालिका कार्यपालिका बैठकले प्रस्तावित अयोध्याधाममा मन्दिर लगायतका संरचनाहरु निर्माणका लागि ८ लाख रुपैंया विनियोजन गर्ने निर्णय गरेको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बागमती प्रदेश सरकारबाट मन्दिर निर्माणका लागि

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी नगरपालिकाको भवनको समुद्घाटन गर्नुहुने

३ बैशाख, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो बैशाख ५ गते आइतबार माडी नगरपालिकाको नवनिर्मित कार्यपालिका कार्यालय भवनको समुद्घाटन गर्नुहुने भएको छ । माडी क्षेत्र समेट्ने चितवन

मुख्य र भित्री सडकहरु कालोपत्रे हुँदै गएसंगै माडीमा सवारी दुर्घटना क्रम बढ्यो

१ बैशाख, चितवन । मुख्य र भित्री सडकहरु कालोपत्रे हुँदै गएसंगै पछिल्लो समय माडीमा सवारी दुर्घटना क्रम बढेको छ । ईलाका प्रहरी कार्यालय माडीको तथ्याङ्क अनुसार गएको ३ महिना यता १५ वटा ठूला दुर्घटनामा

ब्रह्मपुरी भलिबल समुह माडी ५, को अध्यक्षमा गोबिन्द पोख्रेल चयन

वैशाख ०१, चितवन । ब्रह्मपुरी भलिबल समुह माडी ५, को अध्यक्षमा गोबिन्द पोख्रेल चयन हुनुभएको छ । बुधबार भएको एक कार्यक्रमकाबीच पोख्रेल अध्यक्षमा चुनिनु भएको हो । कार्यसमितिको उपाध्यक्षमा रमेश चापागाईं, सचिवमा प्रतीक्षा लामिछाने,

माडीको कल्याणपुरस्थित कृषि फर्मबाट ठूलो मात्रामा खसीबाख्राहरु चोरी

चितवन । माडीको कल्याणपुरस्थित एक कृषि फर्मबाट गएसाँझ ठूलो मात्रामा खसीबाख्राहरु चोरी भएको छ । माडी-६, कल्याणपुरमा कृषक सरोज शाहले सञ्चालन गर्नुभएको बाख्रापालन फर्मबाट खसी, पाठी र माउ बाख्रा गरी २० देखि ३५ किलो