माडी (स्थानीय) खबर पोष्ट

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको माडी नगर कमिटिले पूर्णता पायो

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको माडी नगर कमिटिले पूर्णता पाएको छ । माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन बाटिकामा सम्पन्न एक कार्यक्रमबाट संघको ६१ सदस्यीय माडी नगर कमिटि गठन भई सपथ ग्रहण समेत भएको

सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती र सेल्फी पार्क निर्माण हुँदै

१५ चैत, चितवन । देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलमा सुचिकृत माडीको सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती निर्माण सुरु भएको छ । चर्चित मुर्तीकार दिनेश्वर महतो नेतृत्वको कलाकार टोलीले सोमेश्वरगढी नजिकै पानीको कुवा रहेको स्थानमा

दरबन्दीको शिक्षक नपाएका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने

१३ चैत, चितवन । दरबन्दीको शिक्षक नपाएका तथा शिक्षकहरु लामो अवधीको बिदामा रहेका माडीका सार्वजनिक स्कुलहरुमा स्वयम् सेवक शिक्षकहरुले पढाउने भएका छन् । माडी नगरपालिकाले कार्यपालिका बैठकमार्फत ‘स्वयम् सेवक शिक्षक व्यवस्थापन कार्यबिधि – २०७७’ पारित

माडी नगरपालिकाद्वारा कक्षा १ मा ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु

१३ चैत, चितवन । माडी नगरपालिकाले यसै बर्षदेखि कक्षा १ मा हाम्रो माडी नामको स्थानीय पाठ्यक्रम लागु गरेको छ । यसका लागि नगरपालिकाको शिक्षा शाखाले ६४ पृष्ठको रंगीन पुस्तक प्रकाशन गरी ल्याइसकेको छ र

माडी नगरपालिकाले आगामी आर्थिक बर्षबाट नगर प्रहरीको व्यवस्था गर्ने

१३ चैत्र, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षबाट नगर प्रहरीको व्यवस्था गर्ने भएको छ । माडीमा शहरीकरण बढिरहेसंगै आफ्नै सुरक्षा अंगको आवश्यकता महसुस गरी नगरपालिकाले हालै ‘नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यबिधी २०७७’

सिंचाईको अभाव रहेका माडीका ५ स्थानमा ठूला सिंचाई आयोजनाहरु सञ्चालन हुने

१३ चैत्र, चितवन । सिंचाई सुबिधाको अभाव रहेका माडीका ५ स्थानमा १० इन्च बोरिङयुक्त ठूला सिंचाई आयोजनाहरु सञ्चालन हुने भएका छन् । यसका लागि संघीय सरकारको सिंचाई विभागले प्रति आयोजना ३/३ करोड रुपैंया बजेट

हुलाकी सडकमा परेको रुख काट्न समन्वय हुन नसक्दा कालोपत्रे सडकको बिचमै रुख

११ चैत्र, चितवन । हुलाकी सडकमा परेको सालको रुख काट्न समन्वय हुन नसक्दा पर्साको ठोरीमा कालोपत्रे सडकको बिचमै रुख ठडिएको छ ।ठोरी क्षेत्रमा हुलाकी सडक बनाइरहेको कालिका बानियाँ जेभी कन्सट्रक्सनले सडकखण्डमा पर्ने रूख कटानका

माडी नगरपालिकाले ५ वटा जातीय समुदायको साँस्कृतिक ग्राम निर्माण गर्ने

१० चैत्र चितवन । माडी नगरपालिकाले बोटे, दराई, राई, दुरा र थारु गरी ५ वटा जातीय समुदायको साँस्कृतिक ग्राम (कल्चर भिलेज) निर्माण गर्ने भएको छ । मंगलबार सम्पन्न नगर कार्यपालिका बैठकले ५ वटा जातीय

स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ‘फर्स्ट डिभिजन’

११ चैत्र, चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ‘फर्स्ट डिभिजन’ ल्याएको छ । वागमती प्रदेशभित्रका स्थानीय तहहरुबाट सुरुवात भएको संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ६२.७५ स्कोर हासिल गरेको हो