नेकपा एमालेकाे तात्कालीन माडी नगर कमिटि यथावत
०२ फागुन, चितवन । अदालती फैसलाबाट पुनर्स्थापित नेकपा एमालेका तात्कालीन माडी नगर अध्यक्ष नारदमणी पौडेलले आफ्नो नेतृत्वको साविकको नगर कमिटि यथावत रहेको बताउनुभएको छ । तत्कालीन समयमा पार्टीको नगर अधिवेशनमार्फत आफूलाई अध्यक्ष चयन गरेको
माडी क्रिकेट कप अन्तरगतकाे मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा रुपन्देही विजयी
०१ फागुन, चितवन । माडीको बसन्तपुरमा जारी माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट अन्तरगत सञ्चालित मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा वेस्टर्न क्रिकेट क्लब रुपन्देही विजयी भएको छ । बसन्तपुर क्रिकेट एकेडेमी र वेस्टर्न क्रिकेट क्लब रुपन्देहीबिच
माडी क्रिकेट कपकाे फाइनल खेलमा दियो क्लब माडी र बैरिया क्रिकेट क्लब भिड्ने
०१ चैत्र, चितवन । माडीको बसन्तपुरमा जारी माडी क्रिकेट कप राष्ट्रियस्तरको फाइनल खेलमा दियो क्लब माडी र बैरिया क्रिकेट क्लब भिड्ने भएका छन् ।प्रतियोगिताको पहिलो सेमीफाइनल खेल दियो क्लब माडी र पोखरीया-११ बिच भएको
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्टहरुको अनुगमन
२९ फागुन, चितवन । चितवनका नवनियुक्त प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्ट (चौकी)हरुको अनुगमन गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी लामिछानेसंगै जिल्ला प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले माडी क्षेत्रमा
माडीमा, पुनर्स्थापित नेकपा एमालेको नगर कार्यालय उद्घाटन
२९ फागुन, चितवन । माडीमा, पुनर्स्थापित नेकपा एमालेको अगुवा कार्यकर्ताहरुको भेला सहित नगर कार्यालय उद्घाटन गरिएको छ ।नेकपा एमाले माडी नगर अध्यक्ष रेशमलाल आचार्य (तुलसी)को अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेलाको प्रमुख अतिथि सो पार्टीका
माडी नगरपालिका ८ कान्तिपुरस्थित एक पोखरीमा पालिएका २ क्विन्टल माछा एकैसाथ मरे
२५ फागुन, चितवन । माडी नगरपालिका ८ कान्तिपुरस्थित एक पोखरीमा पालिएका २ क्विन्टल माछा एकैसाथ मरेका छन् । कान्तिपुर गाउँ निवासी मत्स्यपालक कृषक गंगालाल गायकले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको पोखरीमा पाल्नुभएका
चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा र बाघको एक बच्चा (डमरु) मृत भेटिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा र बाघको एक बच्चा (डमरु) मृत भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कोर क्षेत्रभित्र, नारायणी नदीको कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा र सौराहा सेक्टर
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)काे चितवनमा छुट्टाछुट्टै पार्टी कार्यालय
२५ फागुन, चितवन । सर्बोच्च अदालतको फैसलाबाट व्युतिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चितवनमा छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । मंगलबार एक कार्यक्रम बीच नेकपा (एमाले) चितवनका नेता कार्यकर्ताहरुले साविकको
माडी क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिताहरुमा माडीका क्रिकेट टोलीहरु पराजित
२५ फागुन, चितवन । माडी क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न दुबै खेलहरुमा माडीका क्रिकेट टोलीहरु पराजित हुनुपरेको छ ।मंगलबारको पहिलो खेलमा माडी न.पा. ४ क्रिकेट टीमलाई महागढिमाइ वारिवर्सले पराजित गरेको हो ।