माडी (स्थानीय) खबर पोष्ट

बाल विवाह, लैंगिक हिंसा तथा जबर्जस्ती करणी र कानुनी उपचारबारे सचेतनामूलक प्रशिक्षण

२० फागुन, चितवन । माडीको बनकट्टा निवासी सिमान्तकृत बोटे समुदायका महिलाहरुलाई बाल विवाह, लैंगिक हिंसा तथा जबर्जस्ती करणी र यसको कानुनी उपचारबारे सचेतनामूलक प्रशिक्षण दिइएको छ । माडी नगरपालिकाको आयोजना तथा समुदाय प्रहरी साझेदारी

लामो अवधीसम्म शिक्षण गरी निवृत्त शिक्षक आदिराम महतोलाई बिदाई

२० फागुन, चितवन । माडीको खैरहनी माध्यमिक विद्यालयमा तीन दशकभन्दा लामो अवधीसम्म शिक्षण गरी निवृत्त हुनुभएका शिक्षक आदिराम महतोलाई बिदाई गरिएको छ । विद्यालयले एक कार्यक्रममार्फत निवृत्त शिक्षक महतोलाई औपचारिक विदाई गरेको हो ।

सहकारी संस्थाहरुलाई प्रदान गरिएको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२० फागुन, चितवन । माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई प्रदान गरिएको क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । बसन्तपुरस्थित होटल प्याराडाइजमा भएको कार्यक्रममा सहकारीको नीति, नियम, ऐन नियमावलीका बिषयमा कानुनी परामर्श

विप्लब नेतृत्वको नेकपाले हिंसा छोड्ने, प्रतिबन्ध हट्ने र बन्दीहरु रिहा हुने

२० फागुन, चितवन । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा र सरकारबिच तीन बुँदे सहमति भएको छ । वार्ताको सफलतासंगै विप्लब नेतृत्वको नेकपाले हिंसा छोड्ने भएको छ । बिहीबार सरकारसँग ३ बुँदे सहमती भएपछि

ओलीपक्षीय युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ, सह-संयोजकमा रामु क्षेत्री

२० फागुन, चितवन । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको नेकपा सम्बद्ध युवा संघको माडी नगर संयोजकमा मुन्ना मियाँ चयन हुनुभएको छ । त्यस्तै, नगर सह-संयोजकमा रामु क्षेत्री चुनिनुभएको छ । बुधबार भरतपुरमा शुसिल के.सी.को संयोजकत्वमा

महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला

१८ फागुन, चितवन । माडीको बरुवा बजारस्थित स्टार खेल मैदानमा महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला आयोजना गरिएको छ ।बरुवा थारु समुह र सुनगाभा बाल क्लबको आयोजनामा आउँदो फागुन २७ देखि २९

विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर सरसफाई कार्यक्रम

१९ फागुन, चितवन । विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर पारी माडीको बनकट्टा गाउँस्थित रिउ खोला वरपर सरसफाई गरिएको छ ।पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण समूह गर्दीको

माडीको बाँदरझुलामा खाद्यान्न वितरित

१९ फागुन, चितवन । ओमेन एक्ट, बि.डि.एस. र सि.डब्लु. एन. नामका तीनवटा संस्थाहरुले संयुक्त रुपमा माडीको बाँदरझुलामा खाद्यान्न वितरण गरेका छन् । माडी–९, बाँदरझुला निवासी अति बिपन्न २८ घरपरिवारलाई बुधबार एक कार्यक्रमबिच चामल, दाल,

प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने:नेपाली कांग्रेसका सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने बताउनुभएको छ । चितवनको लौरीघोलमा बुधबार सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले यस्तो बताउनुभएको हो । ‘कांग्रेसलाई पदको