जिललास्तरीय नक आउट टि-२० क्रिकेट प्रतियोगिताको बसन्तपुर युथ क्लब ए बिजयी
३० माघ, चितवन । जिललास्तरीय नक आउट टि-२० क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा बसन्तपुर युथ क्लब ए बिजयी भएको छ ।बसन्तपुर युथ ए र माडी ४ ‘ए’ बिच भएको खेलमा बसन्तपुर ‘ए’ ६ विकेटले विजयी
प्रचण्डले पत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सेका छैनन : देवी ज्ञवाली
३०, माघ, चितवन । भुमि समस्या समाधान आयोगका अध्यक्ष तथा नेकपा ओली समूहका केन्द्रिय सदस्य देवी ज्ञवालीले प्रचण्डले पद र स्वार्थका लागि पार्टी फुटाउन देखि लिएर चितवनमा मत पत्र च्यातेर छोरी जिताएको जनताले नबिर्सेको
आगलागी पीडितलाई परिवारलाइ ६० हजार बराबरको सहयोग
२९ माघ, चितवन । सामाजिक अभियान्ता प्रकाश घिमिरे र साहारा युवा क्लब, माडीको संयुक्त आयोजनामा आगलागी पीडितलाई परिवारलाइ ६० हजार बराबरको खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको छ ।केहि समय अगाडि माडी ९ गनेशकुञ्जका
जिल्लास्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको दुई खेलमा बसन्तपुर ए र कल्याणपुर विजयी
२९ माघ, जिल्लास्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको बिहिबार भएको दुई खेलमा बसन्तपुर युथ क्लब ए र कल्याणपुर क्रिकेट क्लब विजयी भएका छन् ।बसन्तपुर युथ ए र खरकट्टा बिच भएको पहिलो खेलमा
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितको पहिचानको सहकार्य र छलफल
२९ माघ, चितवन । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचानको लागि माडी ८ मा स्थानिय संग सहकार्य र छलफल भएको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानिय तह बिच भुमिहिन लाई व्यवस्थापन
सेरुवा र बरुवामा ६१ जनाले रक्तदान गरेका छन्
२९ माघ, चितवन । माडीकाे सेरुवा र बरुवामा बिहिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जना पुरुष र ८ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, ज्ञानज्योति युवा क्लब
हात हेराउने बहानामा करणीको प्रयास
२९ माघ, चितवन । हात हेराउने बहानामा एक किशोरीको शरीरका संवेदनशील अंगहरु समाई करणीको प्रयास गरेको आरोपमा माडी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोगीको भेषमा रहेका बारा जिल्लाको जितपुर सिमरा
प्रचण्ड-माधव समूहले निर्णायक भन्दै राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन
२८ माघ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले निर्णायक भन्दै राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन गरेको छ ।काठमाडौंको माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएर सुन्धारामा पुगी मूल जुलुसमा मिसिएका थिए
अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोग
२८ माघ, चितवन । माडी-८, खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीलाई ६० लाख बराबरको औजार उपकरण तथा फर्निचर सहयोगस्वरुप प्राप्त भएको छ ।रोटरी क्लब नारायणी मिट टाउन र रोटरी डेनमार्कको सहयोगमा एक कार्यक्रमकाबीच अस्पताललाई सो सहयोग