माडी (स्थानीय) खबर पोष्ट

माडीमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु

२७ चैत, चितवन । माडीको कल्याणपुरमा गएसाँझ ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ करीब ७ बजे कल्याणपुरबाट कीर्तनपुरतर्फ जाँदै गरेको ना. ५ च. ८२१४ नम्बरको ट्रयाक्टर र

कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता

चितवन । माडी नगरपालिका र कृषि विकास बैंक वागमती प्रदेश कार्यालयबिच कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले कृषकहरुलाई बिना धितो व्यक्तिगत रुपमा २ लाखसम्म, सामूहिक जमानीमा

गाँजा बिक्री गर्ने एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले पक्राउ

२६ चैत्र, चितवन । गाँजा बिक्री गर्दै आएको आरोपमा ईलाका प्रहरी कार्यालय माडीले एकजनालाई पक्राउ गरेको छ । कानुनतः अबैध गाँजा बिक्री गर्नको लागि घरमा लुकाइ रहेको अवस्थामा माडी प्रहरीले माडी-५, रमाइलोडाँडाबाट विष्णु कुमार

माडी १ का वडाध्यक्ष कृष्ण पौडेल एक बिकलांग शिशुको जीवन बचाउ अभियानमा

माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले एक बिपन्न वडाबासी परिवारमा बिकलांग अवस्थामा जन्मेका शिशुको जीवन बचाउ अभियान सुरु गर्नुभएको छ । वडाध्यक्ष पौडेलले, माडी-१ सेरुवा निवासी अनिल महतो र आशा महतो दम्पत्तीबाट ४

रामधाममा मुर्ती स्थापनाका लागि पूर्व साँसद भुसालको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन

आउँदो बैशाख ८ गते रामनवमी पर्वका दिन माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती स्थापना कार्यक्रमका लागि पूर्व साँसद तीर्थराज भुसालको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । त्यस्तै ३१

मुख्यमन्त्री पौडेलद्वारा माडीको अयोध्याधाममा राम मन्दिर निर्माण स्थलको स्थलगत अवलोकन

२२ चैत्र, चितवन । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अयोध्याधाम निर्माण स्थलको स्थलगत अवलोकन गर्नुभएको छ । बिहान करीब ९ बजे माडी प्रवेश गरेको

गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

माडीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गरिएको छ । माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले मुख्यमन्त्री पौडेललाई एक

आउँदो रामनवमीको दिन माडीको अयोध्यापुरीमा रामसीताको मुर्ती स्थापना हुने

आउँदो बैशाख ८ गते रामनवमी पर्वको दिन माडीको अयोध्यापुरीमा भव्य रथयात्रा सहित रामसीताको मुर्ती स्थापना हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मुर्ती स्थापना

जग्गा वितरणमा देखिएको समस्याको गाँठो फुकाइदिन माडी न.पा.द्वारा संघीय सरकारलाई अनुरोध

निकुञ्ज प्रशासनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण कार्य प्रभावित हुनेगरी ‘वन क्षेत्रको जग्गा सिफारिस नगर्न’ परिपत्र गरेसंगै माडी नगरपालिकाले समस्याको गाँठो फुकाइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । भुमिहीन र अव्यवस्थित बसोबासीहरुको ब्यवस्थापनका