जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण
१ माघ, चितवन । माडी नगरपालिका वडा नं ७ देबेन्दपुर निवासी प्रजापति सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण गर्नुभएको छ । वि.स. १९९२ साल माघ १ गते
रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना हुने
१ माघ, चितवन । हरेक बर्ष माडी-७, दिवानगरस्थित रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना गरी सञ्चालन हुने भएको छ ।कोरोना भाइरस फैलन नदिने प्रयासमा यसबर्ष माघे संक्रान्तिमा पुजा,
२३ औँ राष्ट्रीय सुरक्षा भूकम्प दिवसको अवसरमा नगरस्तरीय विपद् व्यवस्थापन समिति माडीकाे ३ बुँदे निर्णय सार्वजनिक
१ माघ, चितवन । यहि माघ २ गते महाभूकम्प र त्यसबाट पुगेको क्षतिको स्मरण गर्दै नगरस्तरीय विपद् व्यवस्थापन समिति माडी नगरपालिकाले ३ बुँदे निर्णय पारित गरेको छ ।भोली शुक्रबार २३ औँ राष्ट्रीय सुरक्षा भूकम्प
सारा आई केयरले सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ
२७ पुष, चितवन । सारा आई केयरले आज सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ। एक कार्यक्रमकाबीच माडी ३ का अध्यक्ष पुरन महतोले सेवाको उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले माडी नगरपालिकाका
बेटर चितवन नामक संस्थाले विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामग्री हस्तान्तरण
२६ पुष, चितवन । बेटर चितवन नामक संस्थाले आधारभूत बिद्यालय दक्षिण अयोध्यापुरीका विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ ।आज आइतबार एक कार्यक्रमका बिच संस्थाका चितवन संयोजक सागर कार्कीले सो सामग्री हस्तान्तरण गर्नुभएको
दिगोपन सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनबिच सम्झौता
२६ पुष, चितवन । दिगोपन सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था माडी नगरपालिका वडा नं. ५ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनबिच शनिबार सम्झौता भएको छ । स-साना जमिनलाई एकीकृत गर्दै सामुहिक तरिकाबाट खेती प्रणाली
आगामी माघको पहिलो सातादेखि दोश्रो संस्करणको माडी गोल्डकप प्रतियोगिता हुने
२६ पुष , चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आगामी माघको पहिलो सातादेखि दोश्रो संस्करणको माडी गोल्डकप प्रतियोगिता हुने भएको छ ।शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नबिन बस्यालले यस बर्षको खेलमा माडीको एक
निमार्णाधीन एकता स्तम्भका लागि प्रदेश सरकारबाट २५ लाख विनियोजित
निमार्णाधीन एकता स्तम्भ निर्माणका लागि वागमती प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नं ४ शितलपुरमा निर्माण भइरहेको एकता स्तम्भलाई प्रदेश सरकरले गत आर्थिक वर्ष २०७६/७७ मा ५० लाख
माडी नगरपालिका वडा नं २ मा गाउँटोल सरसफाइ अभियान चल्दै
२५ पुस, चितवन । माडी नगरपालिका वडा नं २ लाई सुन्दर, सफा र सभ्य वडाको रुपमा बिकास गर्ने उद्देश्यले जारी रहेको सरसफाई अभियान अन्तर्गत आज शनिबार चिरौली, पर्साचोक र सिम्रहनीका बिभिन्न क्षेत्रहरुमा सरसफाइ गरिएको