माडीमा आन्तरिक परजीवी परीक्षणका लागि लार्भा कल्चर सेवा सुरु
१३ माघ, चितवन । माडी नगरपालिका पशुपंक्षी शाखाले आन्तरिक परजीवी परीक्षणका लागि लार्भा कल्चर सेवा सुरु गरेको छ।पशु चिकित्सकको पदपूर्ति भए संगै शाखाबाट प्रदान गरिने सेवा सुविधा थप गरी चिकित्सा सेवा सुरु गरिएको पशुपंक्षी
माडी क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको ६ बर्ष पुरा
माडी क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको ६ बर्ष पुरा भएको छ । माडीमा २०७१ माघ ५ गते बिहान ९:५७ बजे पहिलोपटक केन्द्रीय प्रशारणको बिजुली पुगेकोमा लगत्तै फल्ट भई २०७१ माघ ९ गते साँझदेखि
पुलहरुको निर्माणमा भएको रोकावटको सन्दर्भमा छलफल जारी : माडी न.पा.
१० माघ, चितवन । माडी नगरपालिकाले हुलाकी मार्गका पुलहरुको निर्माणमा गरिएको रोकावटको सन्दर्भमा छलफल र सम्वाद गरिरहेको जनाएको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक वक्तव्य प्रकाशित गरी पुल निर्माणमा चितवन राष्ट्रिय निकुञ्जबाट रोकावट
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी क्षेत्रमा निर्माणाधीन पुलहरुको निर्माणमा रोक लगाएकोमा चर्को बिरोध सुरू
१० माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी क्षेत्रमा निर्माणाधीन पुलहरुको निर्माणमा रोक लगाएकोमा चर्को बिरोध सुरू भएको छ ।निकुञ्जले प्रारम्भीक वातावरणीय परीक्षण (Initial Environmental Examination – I.E.E.) रिपोर्ट ल्याउन लगाउँदै पुलहरुको निर्माण
सोमेश्वर वन क्षेत्रमा जडान गरिएको सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख बरालकाे भनाइ
८ माघ, चितवन । सोमेश्वर सामुदायिक बन क्षेत्रभित्र जडान गरिएको ११ वटा सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख अणनाथ बरालले बताउनु भएकाे छ।सोमेश्वर सामुदायिक वन अन्तर्गत पर्ने दशगजा क्षेत्रमा ११ वटा सि सि
दिवाकर स्मृति विद्यालयको ४९ औँ वार्षिक उत्सबको अवसरमा संचालित आई. सि. टि. तालिम सम्पन्न
७ माघ, चितवन । दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको ४९ औँ वार्षिक उत्सबको अवसरमा संचालित २ दिने आई. सि. टि. तालिम सम्पन्न भएको छ। वार्षिक उत्सब कार्यक्रम अन्तर्गत विद्यालयले विद्यार्थीहरुलाई सूचना तथा प्रविधि र
खेल क्षेत्रमा योगदान पुर्याउने समाजसेवी नबिन घिमिरे सम्मानित
७माघ, चितवन। खेल क्षेत्रमा योगदान पुर्याउने समाजसेवी नबिन घिमिरे सम्मानित हुनुभएको छ ।राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत एक कार्यक्रमकाबीच बसन्तपुर युनाइटेड क्लबका पुर्व अध्यक्ष गोपाल श्रेष्ठ र वर्तमान अध्यक्ष नबिन बस्यालले घिमिरेलाई दोसल्ला
खैरहनी माविले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
७ माघ, चितवन। खैरहनी माविले दोस्रो चरण अन्र्तगत बिद्यालयमा अध्ययनरत २१५जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक
माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश
७ माघ, चितवन। राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश गरेकोे छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा माडी ११ लाई