माडी (स्थानीय) खबर पोष्ट

घरबहाल उपभोक्ता मञ्चद्वारा ब्याज मिनाहा र घरभाडामा छुटको माग

नेपाल घरबहाल उपभोक्ता मञ्च माडी ईकाई समितिले लकडाउनका कारण व्यवसायमा ठूलो नोक्सानी व्यहोर्न परिरहेको भन्दै ब्याज मिनाहा र घरभाडामा छुटको माग गरेको छ । एक वक्तव्य जारी गरी समितिले कोरोना भाइरसका कारण देशकै अर्थव्यवस्था

मास्क सिलाई निःशुल्क वितरण गर्दै आउनुभएककी गीतादेवी बि.क.को कथा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा बजारमा मास्कको माग अत्यधिक बढ्यो । सक्नेले किनेर लगाए तर कुसुमखोलाबाट आइ माडीको दिवानगरमा बसिरहेको चेपाङ र बोटे समुदायले भने अरुले लगाएको मास्क हेर्दै बस्नुपर्ने अवस्थामै रहे ।

माडीमा १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाइने

कोरोनाको संक्रमण नियन्त्रणका लागि माडी माध्यमिक विद्यालय र माडी क्याम्पसको भवन प्रयोग गरी १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाइने भएको छ । माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले माडी क्षेत्रमा

यशुको प्रार्थना गरे कोरोना हट्छ भनी भ्रम फिँजाउने एक महिला पक्राउ

यशुको नाममा प्रार्थना गरे कोरोना भाइरस हट्छ भनी भ्रम फिँजाउने एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको छ । माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीबाट उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडीका

कोरोनाको संक्रमण रोक्नका लागि नीजि गाडीसहित निःशुल्क फिल्डमा !

कोरोनाको संक्रमण बढ्दै गए त्यसको नियन्त्रणका लागि आफ्नो नीजि गाडी नगरस्तरीय कोरोना नियन्त्रण समितिलाई उपलब्ध गराइ आफू निःशुल्क फिल्डमा खटिने माडीका एक स्वास्थ्यकर्मीले सार्वजनिक गर्नुभएको छ । फिल्डमा खटिने माडीका एक स्वास्थ्यकर्मीले सार्वजनिक गर्नुभएको

कोरोना बिरूद्धको लकडाउनका कारण माडीमा जारी कालोपत्रको काम रोकियो

कोरोना भाइरस फैलिन नदिने प्रयत्नस्वरुप लकडाउन गरिएसंगै माडी नगर क्षेत्रमा जारी कालोपत्रको काम रोकिएको छ । सबैजना घरभित्रै रहनुपर्ने अवस्थाका कारण सडकमा काम गर्न नसकिने भएसंगै ठेकदार पक्षले निर्माण साधनहरु थन्काएर काम रोकेको हो

लकडाउनको उल्लंघन गरी माडीका भित्री गाउँहरुमा मोटरसाइकल गुड्दै

चितवन । माडीको मुख्य सडकमा सुरक्षाकर्मीहरुको उपस्थिति बढेसंगै लकडाउनको उल्लंघन गरी भित्री गाउँहरुमा मोटरसाइकलहरु गुड्न थालेका छन् । मुख्य सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली परिचालित भइरहेपनि भित्री बाटोहरुमा सुरक्षा गस्ती नहुँदा

रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत भएन

आगलागी भएको स्थानमा जाने क्रममा गतसाता रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत हुन सकेको छैन । माडीको गर्दीमा परालको टौवामा भएको आगलागी निभाउन जाने क्रममा तीनपाङ्ग्रे अटोलाई बचाउन साइड च्यापेको सो

लकडाउनको उल्लंघन गर्ने सवारी साधन माडी प्रहरीको नियन्त्रणमा

लकडाउनको उल्लंघन गरी सवारी साधन चलाएका १६ वटा मोटरसाइकल, २ वटा तीनपाङ्ग्रे अटो, १ वटा टेक्टर र १ वटा बोलेर पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक बाहेक बिना काम सडकमा सवारी गुडाउने,