

८ माघ, चितवन । सोमेश्वर सामुदायिक बन क्षेत्रभित्र जडान गरिएको ११ वटा सि. सि. क्यामरा संकास्पद नभएकाे निकुन्ज प्रमूख अणनाथ बरालले बताउनु भएकाे छ।सोमेश्वर सामुदायिक वन अन्तर्गत पर्ने दशगजा क्षेत्रमा ११ वटा सि सि क्यामरा जडान गरिएको पाइएको सो वनका अध्यक्ष नेत्रनाथ आलेले जानकारी दिनुभयो । वन्यजन्तु गणनाका लागि राखिएको हुनसक्ने भनिए पनि निकुञ्जमा कूनै रेकर्ड नभएको निकुन्ज प्रमूख अणनाथ बरालले बताउनुभयो ।

उहाँले पुरानो देखिने उक्त क्यामरा कुनै अध्ययनका लागि, स्टोरीका लागि प्रयोग गरि त्यही छाडेको हुन सक्ने भन्दै शसत्र प्रहरीलाई निकाल्न निर्देशन दिएको बताउनुभयो

