सुनौली नाकामा राेकिएका ३५ बढी प्रवासीहरूलाई माडी ल्याइँदै
माडी नगरपालिकाले भारतका विभिन्न शहरहरुबाट आज साँझसम्म सुनौली नाकामा आइपुगेका करीब ३५ भन्दा धेरै प्रवासी माडीबासीहरुलाई माडी ल्याउन लागेको छ । सीमामा आइपुगेकाहरुलाई स्वदेश भित्र्याउन स्थानीय सरकार, प्रशासन एवं सुरक्षा निकायहरुसंग समन्वयका लागि वडाध्यक्षद्वय
ठोरीस्थित भारतीय क्वारेन्टाइन सेन्टरमा राखिएका १५ नेपालीहरु स्वदेश प्रवेश
सीमावर्ती भिखना ठोरी नजिकैको भारतीय क्वारेन्टाइन सेन्टरमा राखिएका १३ जना माडीबासीहरुसंगै १५ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् । गएराती पैदल यात्रामार्फत उनीहरु बाँदरझुला नजिकको बाटो हुँदै स्वदेश आइपुगेका हुन् । उनीहरुको उद्धारको लागि
आर.आर.एनकाे परियाेजनामा काेभिड-१९ संग अनुकूलनकाे अभ्यास
अनुहारमा सर्जिकल मास्क, हातमा ग्लोब्स वा अल्कोहल स्यानिटाइजरको प्रयोग, बिहान साँझ थर्मल गनमार्फत ज्वरो परीक्षण अनि प्रतिनिधीगत पि.सि.आर. परीक्षण । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले माडीको रौतनी खोलामा तटबन्धन सहितको नदी नियन्त्रणको परियोजना सञ्चालन
राेकिएन बंदेल आतंक, किसानलाई बाली जाेगाउनै गार्हाे
निकुञ्ज र सामुदायिक वनहरुबाट निस्कने जंगली बँदेलहरुले यस बर्षपनि कृषकका खेतबारीमा तयार हुँदै गरेको मकै खाएर विनाश थालेको छ। बँदेलको बथानले निकुञ्ज र सामुदायिक वन नजिकका खेतबारीमा लगाइएको मकै र तरकारी विनाश गर्न थालेको
सुनौली नाकामा मात्रै ४०० भन्दा धेरै प्रवासी उद्धारको पर्खाईमा
सुनौली नाकामा आइपुगेका प्रवासी माडीबासीहरुको उद्धार भएपनि चितवनकै करीब ४०० जना भने अझै उद्धारको पर्खाईमा सीमामै रोकिएका छन् । माडी नगरपालिकाले २ वटा मेट्रो बसहरुमार्फत सुनौली नाकामा रोकिएका ५४ जना माडीबासीहरुसंगै भरतपुर महानगरपालिका वडा
सुनौली नाकामा आइपुगेका ५४ जना माडीबासीको उद्धार
भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किने क्रममा सुनौली नाकामा आइपुगेका ५४ जना माडीबासी नेपालीहरुको उद्धार गरिएको छ । पश्चिमी नेपालको कृष्णनगर र सुनौली नाकामा आएका माडीबासीहरुको उद्धारका निम्ति २ वटा मेट्रोबस लिएर माडीका नगरप्रमुख ठाकुर
नायिका कोइरालाले मातृभूमिकाे पक्षमा बाेल्दा भारतीय मिडियाकाे आपत्ति
अतिक्रमित नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले राजनैतिक नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ । सामान्यतया हिन्दू-मुस्लिमको एजेण्डामा साम्प्रदायिक बहस चलाउने र चीन एवं पाकिस्तानको बिरोध गरेर समय सिध्याउने भारतीय न्यूज
माडीको सितलपुरस्थित ऐतिहासिक एकता स्तम्भमा कम्पाउण्ड पर्खाल निर्माण कार्य जारी
लकडाउनको समयमा सबैजसो निर्माण परियोजनाहरु ठप्प भइरहँदा माडीको सितलपुरस्थित ऐतिहासिक एकता स्तम्भमा कम्पाउण्ड पर्खाल निर्माण कार्य निरन्तर अगाडि बढेको छ । बागमती प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्यालय हेटौंडाको करीब ५० लाख
बैदेशिक रोजगारीबाट फर्किएर माडीका एक युवा व्यवसायिक हाँसपालनमा
बैदेशिक रोजगारीबाट फर्किएर माडीका एक युवाले व्यवसायिक हाँसपालन सुरु गरेका छन् । माडी-४, सिधुवा निवासी सिमान्त चौधरीले माडीकै ईनारबरुवा गाउँमा व्यवसायिक हाँसपालन थाल्नुभएको हो । हाल सुरुवाती अवस्थामा रहेको उहाँको ‘डक फर्म’मा करीब २५०