माडीका बैंक तथा अस्पतालका सेवाग्राहीहरुले भौतिक दुरी कायम गरेनन
लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत खुला रहेका माडीका बैंक तथा जनस्वास्थ्यको मुख्य केन्द्र अस्पतालमै सेवाग्राहीहरुले भौतिक दुरी कायम नगरेको पाइएको छ । सरकारले अत्यावश्यक सेवाको क्षेत्रका रुपमा बैंक एवं वित्तीय संस्थाहरुलाई सुचिकृत गरेसंगै माडीका
माडीका पाँचजना युवाहरुद्वारा व्यवसायिक तवरबाट लोकल कुखुरा पालन सुरु
माडीका पाँचजना युवाहरुले सामुहिक रूपमा व्यवसायिक तवरबाट लोकल कुखुरा पालन सुरु गरेका छन् । व्यवसाय, वैदेशिक रोजगारी देखि राजनैतिक क्षेत्रमा सक्रिय युवाहरु आशिष देवकोटा, अशोक देवकोटा, ईश्वरी लामिछाने, सत्कार तिवारी र नवराज अधिकारी लोकल
माडी नगरपालिका कृषि शाखाद्वारा रासायनिक मलको अधिकतम् बिक्री मुल्य निर्धारित
माडी नगरपालिका कृषि शाखाले रासायनिक मलको अधिकतम् बिक्री मुल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि समितिको बैठकले माडी नगर क्षेत्रभरी लागु हुनेगरी युरिया, डि.ए.पी. र एम.ओ.पी. (पोटास)को अधिकतम् बजार मुल्य तोकेको हो । तोकिएको
बाटो निर्माणमा खटिएका नगरपालिकाका जे.सि.बी. डोजरहरु स्थानीयबासीको बिरोधपछि फर्किए
माडी ७ देबेन्द्रपुरस्थित परुई किनारमा बाटो निर्माणका लागि पुगेका माडी नगरपालिकाका जे.सि.बी. डोजरहरु स्थानीयबासीको बिरोधपछि फर्किएका छन् । कुसुमखोलाबाट बसाई सरी परुई खोला किनारमा बसेका चेपाङ परिवारहरुको घरछेउबाट नयाँ बाटो निर्माणका लागि माडी नगरपालिकाले
माडी १ मा राहत वितरण सुरु, सम्पन्न राहतग्राही भेटिए वडाबाट दिइने सुबिधा रोक्का
माडी नगरपालिका वडा नं. १ मा ढिलागरी राहत वितरण सुरु भएको छ । माडी नगरस्तरीय बिपद् राहत कोषले वडा कार्यालय र वडास्तरीय सर्बदलीय संयन्त्रको समन्वयमा वडाबासी बिपन्न परिवारहरुलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका
लकडाउनको समयमा माडीको कृषि शाखा नयाँ योजना र कार्यक्रमहरु सार्वजनिक गर्दै
चितवन । लकडाउनको समयमा अधिकांश सरकारी कार्यालयहरुको कामकारवाही प्रभावित भइरहँदा माडी नगरपालिकाको कृषि शाखाले भने एकपछि अर्को गरी नयाँ योजना र कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । जारी साता कृषि शाखाले अनुदानमा भकारो सुधार कार्यक्रमका
समकालीन राष्ट्रिय परिवेशमा युवाहरुको भूमिकाबारे नविन अधिकारी
प्रख्यात रुसी बिद्वान भिसिली क्लिउचेस्कीले भनेका छन्, ‘इतिहासले कसैलाई केही सिकाउदैन, तर इतिहासबाट नसिक्नेलाई कठोर दण्ड मात्र दिन्छ’ । यसै उद्गारको पृष्ठभूमि अनि समकालीन राष्ट्रिय परिवेशमा हामी युवाहरुको भूमिकाबारे केही चर्चा गर्न चाहन्छु ।
अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिए
बाग्लुङ्गबाट माडी आएका एकजना पुरुष क्वारेन्टाइनमा माडी नगरपालिकाले एक दिनको लागि यातायातको व्यवस्था गरेसंगै अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिएका छन् । नगरपालिकासंग पूर्व सम्पर्कमा करीब ५०० जना मात्र आएकोमा बसमार्फत माडी
माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइयो
नेपालमा रहेका युरोपियन नागरिकहरु लिन चार्टर्ड जहाज काठमाडौं आउने भएसंगै माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइएको छ । माडी नगरपालिका वडा नं. १, द्रौपतिनगरमा ससुराली घरमा बस्दै आएका अष्ट्रियन नागरिक