पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण

१४ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सम्पन्न वार्तापछि १० बुँदे सहमतिसहित दुवै पार्टी एकीकृत भएका हुन्।

‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नहोस्’: नेकपाका संयोजक प्रचण्ड

०५ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्न’ सरकारलाई कडा चेतावनी दिनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले शनिबार काठमाडौँको

मातृभूमी जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२६ कार्तिक, माडी । मातृभूमी जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच रावलसहित उनका सहकर्मीहरू पार्टीमा समाहित भएका हुन् । कार्यक्रममा

माओवादी केन्द्रका सुमन बराल र अम्बिका लामिछानेले गरे पार्टी परित्याग, स्वतन्त्र नागरिक बन्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ । बरालले एक

‘सरकारको गठन नै गलत उद्देश्यबाट’: पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड (भिडियो सहित)

माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन नै गलत उद्देश्यबाट भएको जिकिर गर्नुभएको छ । माडीको बरुवा बजारमा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘आफूहरुले

‘नोकरशाही तन्त्र र कानुनी झमेलाका कारण माडीमा भनेजस्तो काम भएन’: प्रचण्ड (भिडियो सहित)

माडी, चैत ९ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यको ‘नोकरशाही तन्त्र, नियम ऐन कानुनका जटिलता र झमेलाका कारण माडीका सन्दर्भमा भनेजस्तो काम गर्न नसकेको’ बताउनुभएको छ । पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रीत जनतासंग