३६ बर्षको युवा उमेरमै ब्लड क्यान्सर रोग लागेसंगै माडीका प्रताप खत्री जीवनमरणको दोसाँधमा
माडी, चितवन । ३६ बर्षको युवा उमेर अनि बैदेशिक रोजगारीबाट घरपरिवारलाई आर्थिक रुपमा भरथेग गरिरहेको अवस्थामै ब्लड क्यान्सरजस्तो असाध्य र खर्चिलो रोग लागेसंगै माडी-८, कान्तिपुर निवासी डम्बर बहादुर खत्रीका माहिलो छोरा प्रताप बहादुर खत्री
